२०७६ फाल्गुन १७ , शनिवार

सुनको मूल्य प्रतितोला ७६ हजार

Gold#

सुनको मूल्य प्रतितोला ७६ हजार

 

सुनाखरी न्युज/
काठमाडौं-

शुक्रबार सुनको मूल्य प्रतितोला ७६ हजार रहेको छ। त्यसैगरी, तेजाबी सुनको मूल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

 

आजका लागि चाँदीको मूल्य ८ सय ८० रुपैयाँ काम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ७६ अमेरिकी डलर कायम भएको छ।

Share this news: