२०७६ फाल्गुन १७ , शनिवार

टाटा मोटर्सद्वारा “Valentine Week Wheels Of Love” कार्यक्रमको आयोजना

टाटा मोटर्सद्वारा “Valentine Week Wheels Of Love” कार्यक्रमको आयोजना

सुनाखरी न्युज /
काठमाडौं –

टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक वितरक सिप्रदी टेडिङ्गले भ्यालेनटाइन डेलाई लक्षित गरेर”Valentine Week Wheels Of Love”नामक विशेष कार्यक्रमको आयोजना गरेको छ । टाटा मोटर्सको थापाथली स्थित सोरुममा फेबु्रअरी १३ देखि १५सम्म यसकार्यक्रमको आयोजना भईरहेको छ । यस अवधि भित्र सोरुममा आउन्हुने ग्राहकहरुलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुति सहित विभिन्न उपहारहरुले स्वागत गरिरहेको छ ।

 

ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागीभई नयाँ आकर्षक तथा अत्याधुनिक डिजाइनका टाटाको गाडीहरु एचफाईभ, नेक्सन, टियागो र टिगोर लगाएतका गाडिहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ । यस अवधिभित्र सोरुममा आएर टाटाको जुनसुकै मोडलको गाडिहरु खरिद गर्नुहुने ग्राहकहरुलाई कपल टुर टु माल्दिभस, बुकिङ्ग गर्नुहुने ग्राहकहरुलाई डाइमण्ड रिङ्ग, प्रत्येक भ्याल्युएसनमा पफ्र्यूमको साथै निःशुल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड टयाक्स तथा टेस्ट ड्राइभ गर्नुहुने ग्राहकहरुलाई पनि आकर्षक उपहारहरु प्रदान गर्नेछ ।

 

सुवर्ण अवसरको फाइदा उठाउँदै सु–सज्जित सोरुममा पाल्नुभई गाडी टेस्ट ड्राइभ, बुकिङ्ग तथा खरिद गर्नुहुन टाटा मोटर्सले सवैलाई आग्रह गरेको छ ।

 

Share this news: