२०७६ फाल्गुन १७ , शनिवार

उडान र अवतरण अवरूद्ध भएको डेढ घन्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

airport-1

उडान र अवतरण अवरूद्ध भएको डेढ घन्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

 

सुनाखरी न्युज / विमानस्थल बन्द हुँदा काठमाडौंबाट उड्न ठिक्क परेका जहाज रोकिएका थिए ।

कफीसपमा भएको आगलागी नियन्त्रण आएपछि विमानस्थल खुलेको छ ।

आगलागी नियन्त्रणपछि सबै सुरक्षा स्थिति जाँच गरेर विमानस्थल सञ्चालनमा ल्याइएको हो ।

विदेशबाट आएका जहाज होल्डमा थिए ।

Share this news: