२०७६ फाल्गुन १७ , शनिवार

कमिलाले हिरा चोरेर संसार हल्लायो (भिडियो सहित)

Capture

कमिलाले हिरा चोरेर संसार हल्लायो (भिडियो सहित)

सुनाखरी न्युज/

काठमाडौं –

बिश्वमा धेरै अनौठा घटनाहरु घटिरहेका हुन्छन् । कुनै अनौठा घटनाहरु पत्याउन मुस्कील पर्छ । यस्तै केहि समय अघि युट्युबमा एक अनौठो भिडियो सार्वजनिक भएको थियो । भिडियोमा एउटा कमिलाले हिरा बोकेर हिडिरहेको छ ।

केहि समय अघि अमेरिकाबाट प्रकाशित हुने पत्रिका न्युयोर्क पोस्टमा यो भिडियो बारे समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा लेखिएको छ , ‘कमिलाले बोकेको हिरा मालिकलाई फिर्ता दिए नदिएको बारे पत्ता लागेको छैन ।

Share this news: