२०८० चैत्र १५ , बिहिवार

१०० वर्षको उमेरमा भयो बिबाह

रामचन्द्र अगस्ती/ नुवाकोट ।  लिखु गा.पा.वडा नं ४ निवासी १०३ वर्षिय विल प्रसाद पौड्याल र १०० वर्षिय दिप कुमारी देवकोटा (पौड्यल) बिच २०७९१०१८ गते आफ्ना आफन्त मानिसहरु लाई बोलाई विवाहको सम्पूर्ण कार्य गरी धुमधामसँग बिबाह सम्पन्न भएको छ ।

 

हिन्दु परम्परा अनुसार कुनै पनि मानिस १०० वर्ष पूरा भई सकेपछि पुन जन्म हुने र दुवै जना १०० वर्ष पुगेपछी  पुन विवाह गोदिनुपर्छ भने । किम्बदन्ती लाई पुरा गरिएको उनका छोरा राम पौडेलले बताउनु भयो । उहाँ १९७७ साल साउन १७ गते जन्मेमा उनकी १४ वर्ष को उमेरमा विवाह भएको थियो।९ वर्षिया दिप कुमारी देवकोट सँग, बिबाह गरेका थिए । अहिले उनिहरुका ६ भाई छोरा १ छोरी ११ भाई नाति २२ भई नतिनी पनाती पनातीनी ४९ जनातीनी -९ र बुहारीहरु ९६ खरी – १०८ सन्ततिहरु रहेका छन् ।

No description available.
१०३ बोलविल प्रसाद र १०० वर्षिय दिप कुमारी खा हिडडुल गर्न सक्नुहुन्छ, उहाँहरू दुवै जना माछा, मासु, कोहे पनि नखाई १०० वर्ष बाच्नु एक उदाहरणीय छ । १०३ वषिय विल प्रसाद आँखा राम्रोसँग देख्नुभन तर बोलिको प्रभावमा सबैलाई चिन्नुहुन्छ । उहाको दात सबै भरिसकेको छ। फेरी नयाँ दात पलाउन सुरु भएको जस्तो देखिन्छ । यसरी १०० वर्ष सम्म बुढा बुढी बाँच्नु र पुन विवाह भएको समाजमा विरलै पाइन्छ ।