२०८० चैत्र १५ , बिहिवार

आम निर्वाचनको संदेश, संबिधान र गणतन्त्र सुदृढ एबं संस्थागत

किरण गिरी । आम निर्वाचनको जनादेश केलाउदा ९४.५३ % नेपाली जनता ले नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र को पक्षमा मतदान गरेका छन । संबिधान र गणतन्त्र थप सुदृढ र सबल भएको तथ्य जनादेश ले पुनः प्रमाणित गरेको छ ।समानुपातिकको अन्तिम मत गणना अनुसार रास्ट्रीय मान्यता प्राप्त दलहरुले पाएको गरेको मत :-
१. नेकपा एमाले: २८,४५,६४१(२६.९४%)
२.नेपाली कांग्रेस: २७,१५,२२५(२५.७१%)
३.एमाओवादी:- ११,७५,६८४(११.१%)
४.रास्वपा:११,३०,३४४(१०.७%)
५.राप्रपा: ५,८८,८४९(५.५७%)
६.जसपा:४,२१,३१३(३.९८%)
७.जनमत: ३,९४,६५५(३.७३%)
२०७४ सालको निर्वाचनमा काङ्रेस भन्दा
एमालेको मत ४५,१०५ वढी रहेकोमा
२०७९ मा १,३०,४१६
मात्रै १८४११ मतकाे कमिले नेकपा एस राष्ट्रिय पार्टी बन्न सकेन । जय नेपाल ।
किरण गिरी ,
संयोजक – अनलाइन मिडिया प्रचार प्रसार उपसमिति नेपाली कांग्रेस ।
सह संयोजक – निर्वाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य नेपाली कांग्रेस
समानुपातिक उम्मेदवार – संघीय संसद प्रतिनिधि सभा -२०७९
नेपाली कांग्रेस ।

संसदको बनोट :-
प्रतिनिधिसभामा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित)
नेपाली कांग्रेस–५७+३२=८९
नेकपा एमाले–४४+३४=७८
नेकपा माओवादी केन्द्र–१८+१४=३२
राष्ट्रिय स्वतन्त्र पार्टी–७+१३=२०
राष्ट्रिय प्रजातन्त्र पार्टी–७+७=१४
जनता समाजवादी पार्टी, नेपाल–७+५=१२
जनमत पार्टी–१+५=६
राष्ट्रिय पार्टी हुन नसकेकाहरु
नेकपा एकीकृत समाजवादी =१०
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल =४
नागरिक उन्मुक्ति पार्टी= ३
राष्ट्रिय जनमोर्चा=१
नेपाल मजदुर किसान पार्टी =१
स्वतन्त्र=५
जम्मा–२७५

नेपाली कांग्रेस :-
नेपाली जनताको अनुमोदन प्राप्त बिश्वास र भरोसा योग्य पार्टी नेपाली कांग्रेस संसदको सबभन्दा ठुलो दल बनेकोमा पार्टी नेतृत्व , नेतृत्व तह , नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति र आम मतदाता लाई हार्दिक बधाई । जय नेपाल ।
नेतृत्वमा कांग्रेस , समृद्ध बन्छ देश ।
कांग्रेस कै नेतृत्वमा आन्दोलन ।
कांग्रेस कै नेतृत्वमा परिबर्तन ।
कांग्रेस कै नेतृत्वमा शान्ति अनि संबिधान ।
कांग्रेस कै नेतृत्वमा तिनै तहको निर्वाचन ।
त्यसैले अब ,
युवा पुस्तामा कांग्रेस , नयाँ पुस्तामा कांग्रेस ।
मुलुकको समुन्नतिमा कांग्रेस ।
बिकास अनि समृद्धिमा कांग्रेस ।
अब हरेक तह र तप्कामा ” देखिने कांग्रेस , सुनिने कांग्रेस ” । सम्पन्न आम निर्वाचनले नेपालको संबिधान र राजनीतिक प्रणाली ” संघीय लोकतान्त्रिक गणतन्त्र ” संस्थागत बिकास एबं थप सुदृढ भएको छ । नेपाली कांग्रेस लाई यही संदेश दिएको छ
मतदाताले ब्यबस्थामा होइन , अबस्थामा परिबर्तन खोजेका छन । राजनीतिक दलहरूमा र कार्यशैलीमा व्यापक सुधार तथा परिवर्तनको आबश्यकता देखिएको छ ।
दलहरूमा नयाँ र युबा पुस्ताको भुमिका र भबिस्य सुनिश्चित हुनुपर्ने अबस्था जरुरी देखिन्छ ।
चुनावी प्रतिस्पर्धा सकियो , अब मुलुक बिकास र समुन्नति को लागी दलहरू बीच संबाद , सहमति र सहकार्य अत्यावश्यक ।
गरिबी को न्युनिकरण र रोजगारीका अबसर सृजनाको लागी सार्थक र इमान्दार प्रयासको थालनी मा अब ढिलो नगरौं । “समुन्नत नेपाल र सम्मानित नेपाली ” अभियानमा सिंगो मुलुक लाई एक ढिक्का बनाऔं ।
जय नेपाल ।
किरण गिरी , नेपाली कांग्रेस को विभिन्न केन्द्रीय भुमिका र जिम्मेवारीमा निरन्तर राजनीतिमा सक्रिय एउटा ब्याक्तित्व :-
१. संयोजक – अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार उपसमिति नेपाली कांग्रेस ।
२. केन्द्रीय सदस्य – प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन – २०७९ , केन्द्रीय प्रचारप्रसार समिति नेपाली कांग्रेस ।
३. सदस्य – प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचन – २०७९ घोषणा – पत्र तयारी समिति ,नेपाली कांग्रेस
४. समानुपातिक उम्मेदवार – संघीय संसद प्रतिनिधि सभा ।
५. महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस ।
६ . सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति नेपाली कांग्रेस ।
७. केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
८ . सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
९ . सदस्य – स्थानीय तह निर्बाचन -२०७९ , घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
१०. सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
११. सह संयोजक – निर्बाचन आयोग समन्वय उपसमिति ,
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन -२०७९ केन्द्रीय निर्बाचन परिचालन समिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
पत्रकार – बिगत तीन दशक देखी पत्रकारीतामा आज सम्म निरन्तर सक्रिय ।
सहकारी अभियन्ता – बिगत तीन दशक देखी सक्रिय सहकारी क्षेत्रमा क्रियाशील सदस्य समेत ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।
सामाजिक सञ्जाल – फेसबुक , फेसबुक पेज , टुइटर लगायत क्षेत्रमा नेपाली कांग्रेस पार्टी गतिविधि र समसामयिक बिषय मा व्यापक प्रसार प्रचार मा अहोरात्र सक्रिय ।
परमात्माको अनुकम्पा , समय र भाग्यले साथ दिए अबको १५ बर्ष नेपाली कांग्रेसको पार्टी संगठनमा सशक्त र प्रभावकारी ढंगले ” देखिने कांग्रेस र सुनिने कांग्रेस ” को अभियन्ताका रूपमा अबिरल रुपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

 

-लेखक – किरण गिरी , नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य ।