२०८१ बैशाख १३ , बिहिवार

पूर्व पतिअरबाज सँगै देखिइन् मलाइका

सुनाखरी न्युज / काठमाडौं – आफ्नो छोराका लागि फेरी एक पटक पूर्व जोडी मलाइका र अरबाज एकसाथ देखिएका छन । मलाइका र अरबाजको एक छोरा अरहान खान छन्, जसलाई दुवैले सँगै हेर्छन्।

दुबै जना छोरा अरहानलाई लिन एयरपोर्टमा पुगेका थिए । दुवै एक अर्कासँग निकै सहज थिए ।

मलाइका अहिले अभिनेता अर्जुन कपूरसँग रिलेशनशिप छिन ।