२०८० चैत्र १६ , शुक्रवार

एकाविहानै काठमाडौमा भूकम्पको धक्का

सुनाखरी न्युज / काठमाडौ । काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महशुस गरिएको छ ।

 

उपत्यकालाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गएको छ। बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।

 

केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको हो।