२०८० चैत्र १५ , बिहिवार

मैले साचेका खुसिहरु

गोबिन्द राज ओझा (साजन)
मैले साचेका खुसिहरु, अर्कैको लागि रहेछ ।
तिम्रो मिठो मुस्कान त्यो मेरो सम्झना भएछ ।

 

मलाई तिम्रो साथ पाउने आस त थियो ।
समय सगै साईनो नै परिबर्तन गराईदियौ ।
टाढा टाढा भएनि यो मन झस्काईरहन्छ ।
अतितका ति पलहरु घाउ झै बल्झिरहन्छ ।

 

जिन्दगिको यात्रा यो सारा शरिर घायल पारी ।
तिमिलाई मैले सम्झाएको थिए तिम्रै हितका लागि ।
तहस नहस भएको जिन्दगि फेरी बदल्नु छ ।
मेरो यो यात्राको कठीनाई बारे भन्नु छ ।

 

मैले साचेका खुसिहरु , अर्कैको लागि रहेछ ।
तिम्रो मिठो मुस्कान त्यो मेरो सम्झना भएछ ।

 

नाम – गोबिन्द राज ओझा (साजन)
ठेगाना :- दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल