२०७९ मंसिर २२ , बिहिवार

नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य एबं महासमिति सदस्य किरण गिरीको अपिल

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका सबै क्रियाशील साथीहरू मा हार्दिक अपिल : आगामी जेष्ठमा हुने स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेस लाई सबै वडा र पालिका अत्याधिक बहुमतले बिजय गराउने अभियानमा जुटौं । अबको ४ महिना एक हातमा चारतारे झण्डा र अर्को हातमा रुख चिह्न लिएर जनताको घरदैलो मा जाऔं ।

एउटा राजनीतिक कर्मीको निरन्तर यात्रा , बिश्वास र प्रतिबद्धता पहिलो प्राथमिकता जनतालाइ खोप त्यस पछि निर्बाचन अभियान ।
आम नेपाली जनता लाई खोप सुबिधा उपलब्ध गराएर नेपाली कांग्रेसको अबको अभियान , निर्धारित समय भित्री तिनै तहको निर्बाचन ।
नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले तिनै तहको निर्बाचन गर्ने छ । तिनै तहमा नेपाली कांग्रेसले सुबिधा जनक बहुमत ल्याउने छ ।
हामीलाई अबगत नै छ , आगामी २०७९ साल नेपालमा चुनावी साल हो । अगामी जेष्ठ भित्र स्थानीय तह र मंसिर भित्र प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचन सम्पन्न गरिसक्नु पर्ने संबैधानिक र कानुनी प्राबधान हाम्रो सामु स्पष्ट छ । लोकतन्त्रको सुन्दर पक्ष आबधिक निर्बाचन नै हो ।

नेपाली कांग्रेस जस्तो मुलुकको जिम्मेवार र लोकतान्त्रिक पार्टी निर्धारित मितिहरु मा नै स्थानीय , प्रदेश सभा र प्रतिनिधि सभा को निर्बाचन गराउन नेपाली कांग्रेस दृढ र प्रतिबद्ध हुनेछ नै छ।
चट्टानी अडान र राजनीतिक यात्रामा निरन्तरता यथावत ।आज पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको सालिनता, उदारता र सबैलाई समेटेर अगाडि बढ्न सक्ने लचिलो दृष्टीकोण तथा क्षमताका कारण ९ लाख क्रियाशील सदस्यहरूको आफ्नो पार्टी भएको छ, नेपाली कांग्रेस ।सदा सकारात्मक र रचनात्मक बनौं ,आफै सफलता मिल्ने छ जिबनमा ।
एकता , उत्साह र रुपान्तरण ,सम्पन्न भएको छ नेपाली कांग्रेसको -१४ औं महाधिवेशन ।

निर्बाचित र मनोनीत अनि केन्द्रीय कार्य संपादन समितिका सबैमा हार्दिक बधाई तथा शुभकामना ।मेरो राजनीतिक यात्रामा आस्था , बिश्वास र प्रतिबद्धता नै राजनीति को सबभन्दा ठुलो हतियार हो । नेपाली कांग्रेस पार्टीमा मेरो केन्द्रीय भुमिका र जिम्मेवारी बारे म स्पष्ट छु , बिश्वस्त र ढुक्क छु ।
२०७९ साल निर्बाचनको साल ,
नेपाली कांग्रेसले ल्याउदै छ बहुमत को बाहार ।
अब कांग्रेस को “अर्जुन दृष्टि ” तिनैतहको निर्बाचनमा ,
नेपाली कांग्रेसको बहुमतको सरकार ।
आम मतदातामा हार्दिक अपिल:-
नेपाली जनताको एउटै मन्त्र ।
कांग्रेस , रुख र लोकतन्त्र ।
यही राजनीतिक यात्राको प्रतिबद्धता प्रति मेरो निरंतरता ।
तरुण र बिद्यार्थीको आह्वान ।
रुख चिन्ह मा नै गरौं मतदान ।
पार्टी संगठन बढाउनु र जनताको मन जित्नु आजको आबश्यकता हो ।
निरन्तर माक्स लगाऔं ,
स्वास्थ सम्बन्धि उच्च सतर्कता अपनाऔं ।
स्वस्थ्य जीवन नै हाम्रो सम्पत्ति ,
कांग्रेसले गर्ने छ , बिकास र समृद्धि ।
नेपाली कांग्रेसको आदर्श , सिद्धान्त र प्रतिबद्धता ।
अबको एक बर्ष चुनावी माहौल को बर्ष भएको ले
” रुख ” चिन्ह मा मतदान गर्ने र गराउने अभियानमा स्वस्थ्य मापदण्ड र उच्च सतर्कता अपनाएर
जनता को घरदैलो मा कांग्रेस को यात्रा ।
जनता संगै हातेमालो र सहयात्रा ।
अनी मात्र सार्थक हुने छ ,
मेरो देश मेरो नेपाली कांग्रेस ।
जय नेपाल ।