२०७९ मंसिर २२ , बिहिवार

राप्रपा बेलकोटगढि नगरपालिका ७ को वडा कार्यालय स्थापना

सुनाखरी न्युज/  नुवाकोट – राप्रपा बेलकोटगढि नगर पालिका ७ को वडा कार्यालय स्थापना भएको छ। वडा कार्यसमितिको अध्यक्ष राजु लामाको सभापतित्वमा सम्पन्न कार्यक्रम राप्रपा केन्द्रीय सदस्य झनक प्याकुरेल प्रमुख अतिथ्यमा भएको छ।

 

राप्रपा केन्द्रीय सदस्य जनकराज पाठक,युवक संगठन का अध्यक्ष राजु लोहनी,वागमती प्रदेश प्रवक्ता विष्णुप्रसाद सापकोटा,जिल्ला अध्यक्ष कुल वा.खडगि,वेलकोटगढि नगर प्रमुख माधव पौडेल लगायत ले शुभकामना मन्तव्य राखेका थिय। राप्रपा जिल्ला सचिव दिपेश पान्डेले कार्यक्रम संचालन गर्नु भएको थियो जिल्ला स्तरिय नेता तथा कार्यकर्ता हरुको उपस्थित मा कार्यक्रम सम्पन्न भएको छ।