२०७९ जेठ २ , सोमवार

काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोप अभावका कारण बुस्टर डोज कार्यक्रम स्थगित

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको अभाव भएपछि बुस्टर डोज कार्यक्रम स्थगित भएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले भेरोसेल खोप मौज्दात कम भएकाले केही दिनका लागि भेरोसेल बुस्टर डोज अभियान बन्द गरिएको बताए । काठमाडौं जिल्लामा करिब २६ लाख जनाले भेरोसेल खोप लगाएका छन् ।भने करिब ५० हजार जनाले मात्रै बुस्टर डोज लगाइएको काफ्ले बताए ।