२०७९ जेठ ३ , मंगलबार

दर्शक श्रोताको मन जिदै सुकदेब अधिकारी

प्रदिप न्यैपाने / धनगढी – पछील्लो समय यता लोकपि्रयता हासिल गरेको नाम हो सुकदेब अधिकारी ।जन्म थलो सुर्खेत भयपनी कर्म थलो काठमाडौं बनायका सुकदेब अधिकारी अईले चर्चामा रहेका छन ।

 

बिभिन्न लोक गीत गायका गायक तथा सर्जक अधिकारी कल्ले बोलायो,के भनौ हजुर ,छम्किदेउ पानी, माया पैलाको,आयो दशै आयो गीतमामा आवाज दियका छन ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।

 

त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।लोकप्रिय गायक एवम् सर्जक सुकदेव अधिकारी माया प्रेमका विषयवस्तुलाई निकै रोमान्चक ढंगबाट प्रस्तुत गरिरहोका छन |