२०७९ मंसिर १४ , बुधवार

कोरोना अपडेट : ह्वात्तै बढ्यो कोरोना, २,४४४ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाका कारण १ जनाको मृत्यु भएको छ।