२०७९ मंसिर १० , शनिवार

काठमाण्डौमा रियलमीको आधिकारिक सर्भिस सेन्टर खुल्दै

सुनाखरी न्युज/ काठमाडौं – विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाण्डौको सुन्धारास्थित सीटीसी मलमा खोल्दैछ।

 

रियलमीले आफ्ना प्रशंसकहरुलाई यस उद्घाटनमा निमन्त्रण गर्दै विभिन्न अफरहरु पनि उपलब्ध गराउँदैछ। डिसेम्बर ३० मा खुल्ने यो आधिकारिक सेवा केन्द्रबाट उद्घाटनको दिनदेखि ग्राहकले २ हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाउनेछन् –

२ हप्ताका लागि २ वर्षभन्दा पुराना वारेन्टी सकिएको मोडलहरुमा ३०% सम्म छुट
वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १०% छुट
निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर
यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सेवा लिन सकिनेछ। यो सर्भिस सेन्टर सीटीसी मलको पाँचौँ तलामा रहेको छ।

इन्ट्री–लेभल स्मार्टफोनहरुदेखि आकर्षक डिजाइन र लोकप्रिय फ्ल्यागसिप किलर लाइनअप नेपालमा उपलब्ध रियलमीका सबै स्मार्टफोन ब्रान्डहरुको नयाँ मूल्यसहितको सूची तल हेर्नुहोस्–

Models Price in Nepal
realme C11 2021 12,999/- (2/32 GB)
15,499/- (4/64 GB)
realme C20 12,849/- (2/32 GB)
realme C21 16,999/- (4/64 GB)
realme C21 Y 15,399/- (3/32 GB)
17,099/- (4/64 GB)
realme 8 28,799/- (6/128 GB)
30,499/- (8/128 GB)
realme 8i 23,799/- (4/64GB)
27,199/- (6/128 GB)
realme GT Neo 2 54,199/- (8/128 GB)
60,999/- (12/256 GB)
realmeNarzo 50i 12,999/- (2/32 GB)
15,499/- (4/64 GB)
realmeNarzo 50A 19,499/- (4/64 GB)
21,199/- (4/128 GB)