२०७९ जेठ ३ , मंगलबार

विवाह गर्दै रेश्मा र प्रभात

सुनाखरी न्युज/ काठमाडौं – नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिने भएकी छन् । परिवारको सल्लाहमा रेश्मा र प्रभातले मंसिर १४ गते विवाह गर्न लागेका हुन् ।

 

प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । उनीहरुको विवाह विराटनगरबाट हुनेछ ।