२०७८ मंसिर ११ , शनिवार

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं – सन नेपाल लाइफले रुकुम, सल्यान, दाङको घोराहि, लमही, तुलसिपूर रहापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

 

उक्त कार्यक्रम सन नेपाललाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जाल बाट बीमा सेवाप्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारण लाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।