घुमफिर-पर्यटन

यती एयरको तेस्रो एटिआरको व्यवसायिक उडान सुरु

Posted: 2018-10-03 10:10:29

सुनाखरी न्युज/ काठमाडौ - आन्तरिक उडानको प्रतिस्पर्धी वायुसेवा कम्पनी यती एयरलाइन्सको तेस्रो एटिआर ७२–५०० ले मंगलबारबाट व्यवासायिक उडान सुरु गरेको छ। कल साइन ९ एन–एएलएनले भएको एटिआर विमानले माउन्टेन फ्लाइट गरेर व्यवसायिक उडान सुरु गरेको यती एयरलाइन्सले जानकारी दिएको छ। यतीले तेस्रो एटिआर विमान असोज २ गते भित्र्याएको हो। यो विमान भित्रिसँगै यतीसँग ३ वटा एटिआर ७२–५०० र ६ वटा जेटस्ट्रिम–४१ गरी ९ वटा विमान भएका छन।
 
यी विमानबाट भैरहवमा, जनकपुर, भद्रपुर, भरतपुर, तुम्लिङटार, नेपालगञ्ज, विराटनगर र पोखरा गरी ८ गन्तव्यमा यतीले उडान गर्दै आएको छ।
 



More News



टानद्वारा पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम सम्पन्न

Posted: 2018-12-07 10:11:22

सुनाखरी न्युज/ काठमाडौ - ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी), थापागाउँ, बिजुलीबजारमा पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम सम्पन्न गरी प्रमुख


पर्यटन बिकासको माध्यमबाट नेपालको समृद्दी हाँशिल गरिने

Posted: 2018-12-05 19:46:23

सुनाखरी न्युज/ काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र प्रसाद अधिकारीले पर्यटन बिकासको माध्यमबाट नेपालको समृद्दी हाँशिल गरिने कुरा उल्लेख गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज चेम्बर भवन, कान्तिपथमा आयोजना गरेको “नेपाल–कोरिया आर्थिक सम्बन्धका आयामहरु“ बिषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।...


नेपाल वायुसेवा निगम र जापानको ओसाका विमानस्थल विच निकट भविष्यमा उडान संचालन गर्न विचार आदान प्रदान

Posted: 2018-12-04 09:51:51

सुनाखरी न्युज/ काठमाडौ - जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः संचालन गर्ने भएको छ । निगम र जापानी टोलीका उच्च पदाधिकारी बीच छलफल भयो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेतृत्व ...


एनएमको पाँचौं अन्तर्रा्ष्ट्रिय हिमालयन महोत्सव २४ देखि २६ सम्म पोखरामा हुने

Posted: 2018-12-02 18:10:43

सुनाखरी न्युज/ पोखरा - अन्तर्रा्ष्ट्रिय पर्वतीय दिवसको रुपमा डिसेम्बर ११ लाई मनाउँदै आएको अवसरमा यस वर्षपनि पोखरामा पाचौं संस्करणको अन्तर्रा्ष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालय रातोपैह्रास्थित मंसिर २४, २५ र २६ गते महोत्सवको आयोजना गर्न लागिएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।...


पन्ध्रौँ चितवन हात्ती महोत्सव पुस ११ देखि १५ गते सम्म सौराहाको बाघमारा चौरमा

Posted: 2018-12-02 11:09:59

सुनाखरी न्युज/ चितवन - पन्ध्रौँ चितवन हात्ती महोत्सव यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलो सहितको महोत्सव आयोजना ...


Advertisements