घुमफिर-पर्यटन

मोदीको सरप्राइज ल्यान्डिङ, हेलिकप्टर भनेर विमानबाट ओर्लिए !

Posted: 2018-05-11 13:06:40

 
सुनाखरी न्युज/
जनकपुर
–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एयर इण्डियाको क्षेत्रीय विमानमार्फत् जनकपुर आइपुगेका छन् ।
 
भारतीय वायु सेनाको हेलिकप्टरमा आउने भनिए पनि मोदी एयर इण्डियाको विमानबाटै जनकपुर आएका हुन् ।
 
मोदी निर्धा्रित समयभन्दा झण्डै आधा घण्टा ढिलो जनकपुर अवतरण गरेका हुन् । बिहान सवा १० बजे जनकपुर आउने भनिए पनि मोदी बिहान पौने ११ बजेको जनकपुर विमानस्थलमा अवतरण गरेका हुन् ।
 
सरप्राइज ल्यान्डिङ !
 
मोदी आएको विमान जनकपुर विमानस्थलमा केहीबेर रोकिएपछि मात्र मोदी ओर्लिएका थिए । त्यसअघि नै उनको भ्रमण दलका अन्य सदस्यहरू ओर्लिसकेका थिए ।



More News



हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

Posted: 2018-08-17 11:22:59

सुनाखरी न्युज/ काठमाडौं - नेपालबाट अन्तर्रा्ष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्रा्ष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा ...


दुर्लभ एक सिङ्गे गैंडा मृत फेला

Posted: 2018-08-17 10:51:25

सुनाखरी न्युज/ रत्ननगर - चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ । बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३० / ३५ वर्षको गैंडा मरेको ...


बुद्ध एयरले पोखरा मै जहाज राखेर सेवा दिने, आइतबार देखि ७ बजे नै उडान भर्ने

Posted: 2018-08-16 14:57:40

सुनाखरी न्युज/ पोखरा - बुद्ध एयरले पोखरा मै जहाज राखेर बिहान ७ बजे पोखरा काठमाडौंका लागि उडान भर्ने भएको छ । पोखराबाट नियमित ८ बजे देखि काठमाडौंका लागि उडान हुने गरेकोमा बुद्धले आइतबार देखि ७ बजे नै उडान भर्ने ...


पर्यटक भित्र्याउन कीर्तिपुर नगरपालिकाको यस्तो तयारी

Posted: 2018-08-15 14:46:04

सुनाखरी न्युज/ काठमाडौं - कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले त्यस क्षेत्रको ...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ८ घण्टा वन्द गरेर धावन मार्ग निर्माण गरिने

Posted: 2018-08-13 16:28:46

सुनाखरी न्युज/ काठमाडौं - पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो मन्त्रालयबाट भएका कामबारे संघीय संसदलाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा समय मागेर बोल्दै ...


Advertisements