शेयर बजार

एनआइबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, उक्त अवसर पारि रक्तदान कार्यक्रमको आयोजना

Posted: 2018-10-10 12:19:46

सुनाखरी न्युज/ काठमाडौं - एनआइबिएल एस क्यापिटल  लिमिटेडले मिति २०७५ साल आश्विन २३ मंगलबारको दिन छैठौ साधारण सभा सम्पन्न गरेको छ उक्त साधारण सभाबाट  नगद १५ प्रतिशत लाभाशं पारित गरिएको छ  उक्त अवसर पारि यस संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ “रक्तदान जीवनदान” भन्ने उद्देश्य सार्थक पार्न एनआइबिएल एस क्यापिटल लिमिटेडले आफ्नो कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 
 
 
यस कार्यक्रममा उपस्थित भई सहयोग गरी दिनु भएका सम्पुर्ण कर्मचारी, रक्तदाता,  सघं संस्था तथा सदस्य महानुभावहरु प्रति एनआइबिएल एस क्यापिटल  लिमिटेड धन्यबाद तथा कृतज्ञता ज्ञापन गर्दछ  । 
 



More News



एनएमबी बैंक लगायत अन्य दुई कम्पनीको एक करोड ३३ लाख कित्ता सेयर सूचिकृत

Posted: 2018-11-14 14:27:58

सुनाखरी न्युज/ काठमाडौं - नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन कम्पनीको कुल एक करोड ३३ लाख कित्ता सेयर सूचिकृत भएको छ । बुधबार मात्रै एनएमबी बैंक, सेन्ट्रल फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको ...


३ अर्ब बढीको सेयर निश्कासन प्रक्रियामा

Posted: 2018-11-14 11:36:26

सुनाखरी न्युज/ काठमाडौं - विभिन्न कम्पनीहरुले ३ अर्ब रुपैयाँ बढीको साधारण सेयर (आइपिओ) निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन्। बोर्डका अनुसार सेयर निश्कासनको पाइपलाइनमा सबैभन्दा धेरै ...


मध्य भोटेकोशीको सीमित आइपिओ आज देखी खुल्यो

Posted: 2018-11-14 10:40:34

सुनाखरी न्युज/ काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा बुधबारदेखि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था ...


सानिमा बैंकबाट अनलाइन सेयर कारोबार गर्न सकिने

Posted: 2018-11-13 10:06:27

सुनाखरी न्युज/ काठमाडौं - सानिमा बैंकले अनलाइनबाट सेयर कारोबार गर्न सकिने सेवा ल्याएको छ। बैंकले ‘थ्री इन वन एकाउन्ट’ सेवा अन्तर्गत यो सेवा ल्याएको जानकारी दिएको छ। नेपालमै पहिलोपटक यस्तो सेवा सुरु गरेको दावी ...


आइतबारदेखि सामुदायिक लघुवित्तको आईपीओ आउँदै

Posted: 2018-11-12 12:27:51

सुनाखरी न्युज/ काठमाडौं - सामुदायिक लघुवित्त कम्पनीको आईपीओ मंसिर २ गतेदेखि खुल्ने भएको छ । कम्पनीको ३ लाख कित्ता आईपीओ मंसिर ५ गतेसम्म बिक्री खुला हुनेछ । कुल निष्कासन आईपीओ मध्ये १२ हजार कित्ता शेयर ...


Advertisements