शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



एनआइबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, उक्त अवसर पारि रक्तदान कार्यक्रमको आयोजना

Posted: 2018-10-10 12:19:46

सुनाखरी न्युज/ काठमाडौं - एनआइबिएल एस क्यापिटल लिमिटेडले मिति २०७५ साल आश्विन २३ मंगलबारको दिन छैठौ साधारण सभा सम्पन्न गरेको छ उक्त साधारण सभाबाट नगद १५प्रतिशत लाभाशं पारित गरिएको छ उक्त ...


एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं - सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले ...


आँखुखोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि, ६ हजार कित्तासम्म आवेदन दिन पाइने

Posted: 2018-10-09 10:10:00

सुनाखरी न्युज/ काठमाडौं - निजी क्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँ ...


नेपाल सेवा लघुवित्तले नगद लाभांश दिने

Posted: 2018-10-08 12:26:19

सुनाखरी न्युज/ काठमाडौं - नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड (Nepal Seva Laghu Bittiya Sanstha Ltd.) ले नगद लाभांश दिने भएको छ । कम्पनीले असोज १९ गते बसेको संचालक समितिको बैठकबाट आफना शेयरधनीहरुलाई ५ ...


स्वरोजगार लघुवित्त हकप्रद बाँडफाँड, नबिकेको शेयर लिलामीमा

Posted: 2018-10-04 16:07:33

सुनाखरी न्युज/ काठमाडौं - स्वरोजगार लघुवित्त वित्तीय संस्था (Sworojagar Laghu Bitta Sanstha Ltd.) को १०० प्रतिशत हकप्रद बाँडफाँड भएको छ । स्वरोजगारले १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ...


Advertisements