शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



माथिल्लो तामाकोशीमा ६ अर्ब बढीको आवेदन

Posted: 2018-11-06 10:16:52

सुनाखरी न्युज/ काठमाडौं - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा ६ अर्ब रुपैयाँ भन्दा बढी लगानीको लागि आवेदन परेको छ। माथिल्लो तामाकोशी बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार सोमबार सम्म ६ अर्बभन्‍दा बढी ...


स्पर्स लघुवित्तको दोश्रो वार्षिक साधारण सभा सम्पत्र, छिट्टै आइपिओमा जादै

Posted: 2018-11-05 16:07:00

सुनाखरी न्युज/ काठमाडौं - पोखरामा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारण सभा होटल बराही, लेकसाईडमा २०७५ कार्तिक १८ मा सम्पत्र गरेको छ । साधारण सभाले अध्यक्ष को वार्षिक प्रतिवेदन, ...


कम्पनीहरुले नगद लाभांश दिँदा घट्यो सेयर मूल्य

Posted: 2018-11-05 09:17:56

सुनाखरी न्युज/ काठमाडौँ - बिहीबार सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश घोषणा गर्यो । त्यस दिन कम्पनीको मूल्य ८ रुपैयाँ र आइतबार पुनः ५ रुपैयाँले घटेर ३२१ रुपैयाँ कायम भयो। बैंकले लाभांश घोषणा गरेकै दिनदेखि बजारमा मूल्य ...


माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन , कसलाई कति पर्ला शेयर ?

Posted: 2018-11-05 07:19:04

सुनाखरी न्युज/ काठमाडौं- निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म करीब रु चार अर्ब बराबरको आवेदन परेको छ । ...


रसुवागढीको १ अर्ब २ करोड ६३ लाख मूल्यको साधारण सेयर आउँदै

Posted: 2018-11-04 14:55:43

सुनाखरी न्युज/ काठमाडौँ - रसुवागढी हाइड्रो पावर कम्पनीले १ अर्ब २ करोड ६३ लाख १५ हजार मूल्यको साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको ...


Advertisements