शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



एनएलजी इन्स्योरेन्सको नाफा २ करोड ६० लाख, प्रति शेयर आम्दानी ४० रुपैयाँ

Posted: 2018-08-17 11:01:46

सुनाखरी न्युज/ काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७४र७५ मा २ करोड ६० लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बिमा कम्पनीले गत वर्ष बिमा शुल्क आर्जनबाट १ अर्ब ५१ करोड रुपैयाँ संकलन ...


एनएमबि बैंकको १५ प्रतिशत बोनस सेयर पारित

Posted: 2018-08-17 10:38:01

सुनाखरी न्युज/ काठमाडौं - एनएमबि बैंक लिमिटेडले विहीबार आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न साधारणसभाले एनएमबि बैंकको आर्थिक वर्ष ...


शिखर इन्स्योरेन्सको खुद नाफा ४३ करोड, प्रतिशेयर आम्दानी ४० रुपैयाँ

Posted: 2018-08-16 14:40:27

सुनाखरी न्युज/ काठमाडौं - निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैयमाससम्म खुद मुनाफा ४३ करोड १६ लाख रुपैयाँ गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनाभन्दा १९ ...


ग्लोबल आइएमई लघुवित्तले १५ प्रतिशत बोनस दिँदै

Posted: 2018-08-16 14:27:58

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस शेयर दिने भएको छ । यस लघुवित्तले बोनसमा लाग्ने कर तिर्न लगानीकतालाई नगद लाभांश पनि दिने निर्णय गरेको छ । कम्पनीको बुधबार बसेको ...


राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी २ सय ६ रुपैयाँ

Posted: 2018-08-16 14:04:27

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ५५ करोड ९ लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३२ दशमलव ४७ प्रतिशतले बढी हो ।अघिल्लो वष कम्पनीले २३ करोड ७० लाख रुपैयाँ नाफा ...


Advertisements