शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



ब्रोकर अभ्यस्त नहुँदा अनलाइन सेयर कारोबारमा समस्या

Posted: 2018-11-12 10:21:43

सुनाखरी न्युज/ काठमाडौं - ब्रोकर कम्पनीहरु अनलाइन सेयर कारोबारमा अभ्यस्त नभएपछि समस्या देखिएको छ। प्रत्येक आदेशलाई ब्रोकर कम्पनीहरुले सही समयमा पोष्ट गर्न नसक्दा आइतबार कारोबार रकम समेत खुम्चिएको छ । ...


नेपाल बैंक र सेन्चुरी बैंकको शेयर सूचिकृत

Posted: 2018-11-11 14:47:25

सुनाखरी न्युज/ काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बैंक र सेन्चुरी बैंकको शेयर सूचिकृत भएको छ । दुई कम्पनीको २ करोड १५ लाख २४ लाख ५८८ दशमलव ९२ कित्ता शेयर सूचिकृत भएको छ । ...


माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड तिहारपछि

Posted: 2018-11-08 12:36:25

सुनाखरी न्युज/ काठमाडौं - तीन लाख ४६ हजार १६६ जना भन्दा बढीको आवेदन परेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आर्इ्पिओ)को बाँडफाँड तिहारपछि हुने भएको छ । तामाकोशीको आर्इ्पिओमा ६ अर्ब ७० करोड ५८ ...


शेयरको अनलाईन कारोबार प्रणाली सञ्चालनमा, आधा दशकदेखिको प्रयास सार्थक

Posted: 2018-11-06 13:25:46

सुाखरी न्युज/ काठमाडौं– शेयरको अनलाईन कारोबार प्रणाली सञ्चालनमा आएको छ । यसले नेपाली शेयर बजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउने आशा गरिएको छ । नेपाल स्टक एक्सचेन्जले आज देखि अनलाईन कारोबार प्रणाली सुरु गरेको हो । चालु आर्थिक वर्षको पहिलो दिन(गत साउन १) देखि नै सञ्चालनमा ल्याउने भनिएको स्वचालित अनलाईन कारोबार प्रणाली आजदेखि पूर्ण कार्यान्वयनमा ल्याइएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।अनलाइन प्रणालीको आज अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेका हुन्। ...


जोशी हाइड्रोपावरले पायो आईपिओ जारी गर्ने अनुमति

Posted: 2018-11-06 11:03:58

सुनाखरी न्युज/ काठमाडौं - जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले सर्वसाधारणको लागि आईपिओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १६ लाख ९० हजार चार सय ७० कित्ता सेयर निष्कासन गर्ने भएका ...


Advertisements