शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



एनआइबिएल समृद्धि फण्ड १ को खुद सम्पतिको मुल्य ११ दशमलव १५ प्रति इकाई

Posted: 2018-08-29 11:39:43

सुनाखरी न्युज/ काठमाडौं - एनआइबिएल समृद्धि फण्ड १ को खुद सम्पतिको मुल्य असार महिनाको अवधिभन्दा शुन्य दशमलव १४ प्रति इकाई घटेर साउन महिना ११ दशमलव १५ प्रति इकाई रहेको छ । अघिल्लो महिनामा ११ दशमलव २९ प्रति ...


महालक्ष्मी विकास बैंकको १५ प्रतिशत लाभांस प्रस्ताव

Posted: 2018-08-28 12:29:37

सुनाखरी न्युज/ काठमाडौं - महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत बर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । ...


आरएसडिसी लघुवित्तको २ लाख ९१ हजार कित्ता शेयर लिलामीमा, भदौ १८ देखि आवेदन दिन सक्ने

Posted: 2018-08-27 12:18:57

सुनाखरी न्युज/ काठमाडौं - आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ९१ हजार ४९० कित्ता शेयर लिलामीबाट बिक्री हुने भएको छ । यो संस्थाले यही भदौ १८ गतेबाट २५ गतेसम्म शेयर बिक्री गर्ने भएको छ । यो संस्थाले ...


प्रभु इन्स्योरेन्सको एक लाख ३७ हजार कित्ता हकप्रद लिलामीमा आउँदै

Posted: 2018-08-27 11:33:22

सुनाखरी न्युज/ काठमाडौं - प्रभु इन्स्योरेन्स कम्पनीले एक लाख ३७ हजार १६ कित्ता हकप्रद सेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म निष्काशन खुला गर्दा नबिकेको १५ हजार आठ सय ...


आउने भयो जोशी हाइड्रोपावरको १६ लाख ९० हजार बरारबरको आईपीओ

Posted: 2018-08-26 11:33:29

सुनाखरी न्युज/ काठमाडौँ - जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले सर्वसाधारणको लागि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४७० कित्ता साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । ...


Advertisements