शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



मेगा बैंकको ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Posted: 2018-09-09 14:07:50

सुनाखरी न्युज/ काठमाडौं - मेगा बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका ६ जना संस्थापकले ३२ हजार ९६६ कित्ता सेयर बिक्री गर्न लागेका हुन । ६ जना संस्थापकले सेयर बिक्री गर्न निवेदन दिएपछि बिक्रीको प्रक्रिया अघि बढाएको ...


माथिल्लो तामकोसीको आईपीओमा माग भन्दा बढी आवेदन

Posted: 2018-09-07 11:56:30

सुनाखरी न्युज/ काठमाडौ - माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) मा माग भन्दा ३ गुणा बढी आवेदन परेको छ । बुधबार सम्म ९७ हजार आवेदकबाट २ अर्ब ९२ करोड रुपैयाँको आईपीओ भरेको निष्कासन ...


७ कम्पनीको ३ अर्ब ४५ करोडको हकप्रद सेयर आउदै

Posted: 2018-09-06 11:51:07

सुनाखरी न्युज/ काठमाडौ - जलविद्युत, उत्पादनमुलक, वित्त र बीमा गरी ७ कम्पनीले पुँजी बढाउने हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । ती कम्पनीले ३ अर्ब ४५ करोड ९ लाख रुपैयाँ बराबरको ३ करोड ४५ लाख ९० हजार कित्ता हकप्रद ...


कालिका पावर कम्पनीको १२ लाख कित्ता आईपीओ निष्कासन भदौ २८ देखि, ५० देखि ६ हजार कित्तासम्म पाइने

Posted: 2018-09-05 11:36:22

सुनाखरी न्युज/ काठमाडौ - ६ हजार किलोवाट विद्युत् उत्पादन क्षमताको कालिका पावर कम्पनी लिमिटेडले १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । यो कम्पनीले एक सय रुपैयाँ अंकित शेयरमा २४ हजार कित्ता ...


आशा लघुवित्त वित्तीय संस्थाको ६ करोड रुपैयाँ बराबरको आईपीओ आउने

Posted: 2018-09-04 11:52:17

सुनाखरी न्युज/ काठमाडौं - आशा लघुवित्त वित्तीय संस्था (Asha Laghubitta Bittiya Sanstha Ltd.) ले सर्वसाधारणका लागि ६ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँ अंिकत दरमा ...


Advertisements