शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



सेन्ट्रल फाइनान्सले साढे ४ लाख कित्ता शेयर लिलामीमा, असोज ४ देखि आवेदन दिन पाइने

Posted: 2018-09-12 12:13:14

सुनाखरी न्युज/ काठमाडौं - सेन्ट्रल फाइनान्स लिमिटेडले ४ लाख ५६ हजार ३०८ कित्ता संस्थापक शेयरको बिक्री लिलामीबाट गर्ने भएको छ । यो फाइनान्सले गत पुस २३ देखि फागुन १३ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन ...


लाभांश लहरः कसले कति दिए बोनस ? (३ वर्षको तथ्यांक सहित)

Posted: 2018-09-12 07:27:22

सुनाखरी न्युज/ काठमाडौं - यतिबेला सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने क्रम चलिरहेको छ । अहिलेसम्म १६ वटा कम्पनी र २ वटा म्युचुअल फन्डले गत आर्थिक वर्षको कमाईबाट लाभांश प्रस्ताव गरिसकेका छन् । तर अहिलेसम्मको अवस्थालाई हेर्दा अधिकांश कम्पनीहरुको लाभांश विगत वर्षहरुमा भन्दा न्यून देखिन्छ । धेरै कम्पनीहरुले लाभांश दर अघिल्ला वर्षहरुको भन्दा केही घटाएका छन् । केही भने नगद लाभांशतिर बढी केन्द्रित भएको पनि पाउन सकिन्छ ।...


खुल्यो मिर्मिरे लघुवित्तको शेयर लिलामी

Posted: 2018-09-11 12:12:30

सुनाखरी न्युज/ काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था (Mirmire Laghubitta Bittiya Sanstha Ltd.) ले आज मंगलबार भदौ २६ गते देखि सर्वसाधारण समूहको ९ हजार ७५३ कित्ता शेयर लिलामी बिक्री खुला गरेको छ । ...


गरिमा विकास बैंकले १३.७५५ लाभांश दिने

Posted: 2018-09-11 12:03:31

सुनाखरी न्युज/ काठमाडौं - गरिमा विकास बैंकले १३.७५५ लाभांश दिने भएको छ । बैंकले भदौ २५ गते बसेको संचालक समितिको बैठकबाट आव २०७४/७५ को नाफाबाट बैंकले हाल कायम २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९९७.०७ रुपैयाँ ...


ज्योति विकास बैंकले ८.४०५ नगद लाभांश वितरण गर्ने

Posted: 2018-09-10 12:09:24

सुनाखरी न्युज/ काठमाडौं - ज्योति विकास बैंकले लगानीकर्ताहरुलाई ८ दशमलव ४०५ प्रतिशत नगद लाभांश दिने भएको छ ।बैंकको आइतबार भदौ २४ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७४र०७५ को नाफाबाट चुक्ता ...


Advertisements