शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



सम्पत्ति शुद्धीकरण र आतङ्कवादमा वित्तीय लगानी विश्वव्यापी चासो

Posted: 2018-09-19 06:27:38

सुनाखरी न्युज/ नेपाल धितोपत्र बोर्डले आयोजना गरेको सम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र व्यवसायीको भूमिका विषयक अन्तरक्रियामा सरोकारवाला सबैले सम्पत्ति शुद्धीकरण र आतङ्कवादमा वित्तीय लगानी विश्वव्यापी चासोको विषय भएको बताएका छन्। अन्तक्रियामा कसले के भने ? धितोपत्र व्यवसायीहरु इमान्दार र सतर्क भए सम्पत्ति शुद्धीकरण शुरुवात चरणमै निरुत्साहित हुन्छ: राजश्व सचिव ढुंगाना...


गुहेश्वरी मर्चेण्ट बैंकिङ्गले नगद लाभांश दिने

Posted: 2018-09-18 13:28:49

सुनाखरी न्युज/ काठमाडौं - गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटडले नगद लाभांश दिने भएको छ । कम्पनीले असोज १ गते बसेको संचालक समितिको बैठकले मुनाफाबाट ४ करोड २१ लाख ५ हजार ६ सय नगदा लाभांश दिने भएको छ । ...


समिट लघुवित्तले २४ दशमलव ७७ प्रतिशत लाभांश दिने

Posted: 2018-09-17 13:14:54

सुनाखरी न्युज/ काठमाडौ - समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ दशमलव ७७ प्रतिशत लाभांश विवतरण गर्ने भएको छ ।कम्पनीले भदौ ३१ गते बसेको संचालक समितिको बैठकबाट २३ दशमलव ५३ प्रतिशत बोनस शेयर र १ ...


सूर्योदय लघुवित्तले ४५ प्रतिशत लाभांश दिने

Posted: 2018-09-16 11:48:15

सुनाखरी न्युज/ काठमाडौं - सूर्योदय लघुवित्ती वित्तीय संस्था (Suryodaya Laghubitta Bittiya Sanstha Ltd.) ले ४५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले ७ को ४५ प्रतिशत अर्थात ३ ...


विश्व लगानीकर्ता सप्ताह असोज १५ देखि

Posted: 2018-09-15 05:29:11

सुनाखरी न्युज/ काठमाडौं- धितोपत्र बोर्डले नेपालमा विश्व लगानीकर्ता सप्ताह असोज १५ देखि विविध कार्यक्रम गरी मनाउने भएको छ। धितोपत्र बजार नियमन निकायहरुको अन्तर्रा्ष्ट्रिय संस्था आइओएससिओको बोर्ड एशोसिएट सदस्य भएपश्चात बोर्डले लगानीकर्ता सप्ताह मनाउने भएको हो। उक्त संस्थाले अक्टोबर १ देखि ७ अर्थात असोज १५ देखि २१ सम्म विश्व लगानीकर्ता सप्ताह आह्वान गरेकाले मनाउन लागिएको बोर्डले जनाएको छ।...


Advertisements