शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



चौतारी लघुवित्त वित्तीय सस्ंथा लिमिटेडको साधारण शेयर बाँडफाँड

Posted: 2018-12-14 20:29:20

सुनखरी न्युज/ काठमाडौ - एनआईबिएल एस क्यापिटल लि. को निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सर्वसाधारणहरु लाई निष्काशन गरिएको चौतारी लघुवित्त वित्तीय सस्ंथालि. को रु १०० अंकित दरको ६,००,००० (छ लाख) कित्ता ...


पायो युनिभर्सल हाइड्रोपावरले ९६ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति

Posted: 2018-12-14 14:07:19

सुनखरी न्युज/ काठमाडौ - नेपाल धितोपत्र बोर्डले युनिभर्सल हाइड्रोपावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई ९६ करोड लाख ६१ लाख बराबरको ९६ लाख ६१ हजार कित्ता शेयर ...


बैंक अफ काठमाण्डूले २५ प्रतिशत लाभांश दिने

Posted: 2018-12-14 13:51:45

सुनखरी न्युज/ काठमाडौ - बैंक अफ काठमाण्डैंले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । ...


चिलिमे जलविद्युतले २५ प्रतिशत लाभांश दिने

Posted: 2018-12-12 13:56:16

सुनाखरी न्युज/ काठमाडौ - चिलिमे जलविद्युत कम्पनी लिमिटेड (Chilime Hydorpower Company Ltd.) ले २५ प्रतिशतले लाभांश दिने भएको छ । कम्पनीले मंसिर २६ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २ ...


सिटिजन्स बैंकले ५ दशमलव २६ प्रतिशत लाभांश दिने

Posted: 2018-12-12 12:20:44

सुनाखरी न्युज/ काठमाडौ - सिटिजन्स बैंकको इन्टरनेशनल लिमिटेडले ५ दशमलव २६ प्रतिशतले लाभांश दिने भएको छ । कम्पनीले मंसिर २५ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुले ३ दशमलव ६२८ प्रतिशत बोनस ...


Advertisements