शेयर बजार

नेपाल सेवा लघुवित्तले नगद लाभांश दिने

Posted: 2018-10-08 12:26:19

सुनाखरी न्युज/ काठमाडौं - नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड (Nepal Seva Laghu Bittiya Sanstha Ltd.) ले नगद लाभांश दिने भएको छ । कम्पनीले असोज १९ गते बसेको संचालक समितिको बैठकबाट आफना शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश विवरण गर्ने भएको छ । कम्पनीको खुद मुनाफा ४१ लाख ९ हजार ३३५ रुपैयाँ मध्येबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश ३० लाख र प्रस्तावित नगद लाभांशमा लाग्ने कर १ लाख ५७ हजार ८९५ रुपैयाँ समेत गरी जम्मा हुन आउने ३१ लाख ५७ हजार ८९५ रुपैयाँ वितरण गर्ने छ ।
 
 
उक्त लाभांशका लागि नेपाल राष्ट्र बैंकको स्वीकृत लिई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय गरिएको हो ।



More News



दशैं अगाडि यी १५ कम्पनिले गरे लाभांस वितरण, कसको कति दिए ?

Posted: 2018-10-17 06:32:12

सुनाखरी न्युज/ काठमाडौं- नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका कम्पनी मध्ये १५ कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल बितरण गरेका छन् । १५ कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएर बोनस सेयर तथा नगद लाभांस बितरणको प्रस्ताव पारित गरेका हुन् ।...


नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने

Posted: 2018-10-14 10:10:43

सुनाखरी न्युज/ काठमाडौं - नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले २० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । शुक्रबार सम्पन्न भएको कम्पनीको सातौ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैठकले कम्पनीको आ.व.


दुई हाइड्रो पावर कम्पनीको साढे ५३ लाख कित्ता आईपिओ आउँदै

Posted: 2018-10-12 12:38:12

सुनाखरी न्युज/ काठमाडौं - माउण्टेन हाइड्रो नेपाल र युनियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेका छन् । दुई कम्पनीले ५३ करोड ५० लाख ४५ हजार रुपैयाँ बराबरको ५३ लाख ५० लाख ४५० कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । ...


एनआइबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, उक्त अवसर पारि रक्तदान कार्यक्रमको आयोजना

Posted: 2018-10-10 12:19:46

सुनाखरी न्युज/ काठमाडौं - एनआइबिएल एस क्यापिटल लिमिटेडले मिति २०७५ साल आश्विन २३ मंगलबारको दिन छैठौ साधारण सभा सम्पन्न गरेको छ उक्त साधारण सभाबाट नगद १५प्रतिशत लाभाशं पारित गरिएको छ उक्त ...


एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं - सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले ...


Advertisements