शेयर बजार

सिन्धु विकास बैंकको मूल्य समायोजन

Posted: 2018-07-08 13:29:09

सुनाखरी न्युज/ 
काठमाडौं -  सिन्धु विकास बैंक लिमिटेडको ५ दशमलव ९५ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य १ सय २४ दशमलव ५९ रुपैयाँ कायम भएको छ ।
 
 
जसको औषत मूल्य भने २ सय ६ दशमलव २९ रुपैयाँ रहेको छ ।
 



More News



सिंगटी हाइड्रो इनर्जीले ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने

Posted: 2018-07-18 13:12:12

सुनाखरी न्युज/ काठमाडौँ - सिंगटी हाइड्रो इनर्जी कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि ...


सिटिजन्स बैंकले एफपीओ निष्कासन गर्न पायो अनुमति, प्रतिकित्ता २०० रुपैयाँ

Posted: 2018-07-18 10:19:32

सुनाखरी न्युज/ काठमाडौँ - सिटिजन्स बैंकले थप निष्कासन (एफपीओ) ल्याउन अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई प्रतिकित्ता २०० रुपैयाँमा ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न अनुमति दिएको हो । ...


नेश्नल लाइफ इन्स्योरेन्सको हकप्रद आज देखि, भदौ ५ गतेसम्म खुल्ने

Posted: 2018-07-17 11:17:43

सुनाखरी न्युज/ काठमाडौँ - नेश्नल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर आज मंगलबारदेखि बिक्री खुला भएको छ । चुत्तापुँजी बढाउन कम्पनीले ६० प्रतिशत अर्थात ९९ करोड ३६ लाख ४७ हजार रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता साविकका सेयरधनीलाई निष्कासन गरेको हो । ...


आजदेखि शेयर कारोबार अनलाइनमार्फत

Posted: 2018-07-17 07:19:24

सुनाखरी न्युज/ काठमाडौं- तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौंको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । तपाई अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा नै कारोबार गर्न सकिने भएको छ । सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ ।...


एनएमबि बैकको एफपिओ बाँडफाँड

Posted: 2018-07-16 21:17:33

सुनाखरी न्युज/ काठमाडौं- एनएमबि बैकको सेयर बाँडफाँड भएको छ । प्रति सेयर ३ सय ३३ रुपैया रहेको ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २ सय ७९ रुपैया बराबारको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता सेयर २०७५।०२।३० मा सर्बसाधारणको लागि खुल्ला गरिएको थियो । २०७५।०३।२८ मा बन्द भएको उक्त सेयरमा ६९ हजार ६ सय ४६ जनाले १ करोड १४ लाख ८३ हजार २ सय ४० कित्ताको लागि आवेदन दिएका थिए । ...


Advertisements