शेयर बजार

शेयर बजारमा एक्कासी हरियाली, दोहोरो अंकले बढ्यो नेप्से

Posted: 2018-06-11 12:51:23

सुनाखरी न्युज/ काठमाडौं - शेयर बजारमा एक्कासी हरियाली देखिएको छ । साताको पहिलो दिन आइतबार २५ अंब भन्दा बढीले ओरालो लागेको शेयर बजार सोमबार पनि निरन्तर ओरालो दिशमा अघि बढिरहेको अवस्थामा केहिबेर अघि एक्कासी हरियाली देखिएको हो । कारोबार खुल्ने वित्तिकै बजारमा देखियो हरियो ५ मिनेट पनि टिक्न सकेन । सोमबार कारोबार शुरु भएको केहि मिनेट देखि राताम्मे देखिएको बजार ११ बजेर ४४ मिनेट पछि भने हरियाली देखिएको छ ।
 
 
सोमबार १२ बजेर १० मिनेट जाँदा दोहोरो अंकले नेप्सेमा वृद्धि देखिएको छ । १२३१।६४ अंकबाट शुरु भएको कारोबार १६.५९ अंकले बढेर १२४८. २३ मा पुगेको छ । यस अघि सोमबार ४० मिनेटको अवधिमा शेयर बजार ७.०८ अंकले ओरालो लागेको थियो ।



More News



नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने

Posted: 2018-10-14 10:10:43

सुनाखरी न्युज/ काठमाडौं - नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले २० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । शुक्रबार सम्पन्न भएको कम्पनीको सातौ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैठकले कम्पनीको आ.व.


दुई हाइड्रो पावर कम्पनीको साढे ५३ लाख कित्ता आईपिओ आउँदै

Posted: 2018-10-12 12:38:12

सुनाखरी न्युज/ काठमाडौं - माउण्टेन हाइड्रो नेपाल र युनियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेका छन् । दुई कम्पनीले ५३ करोड ५० लाख ४५ हजार रुपैयाँ बराबरको ५३ लाख ५० लाख ४५० कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । ...


एनआइबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, उक्त अवसर पारि रक्तदान कार्यक्रमको आयोजना

Posted: 2018-10-10 12:19:46

सुनाखरी न्युज/ काठमाडौं - एनआइबिएल एस क्यापिटल लिमिटेडले मिति २०७५ साल आश्विन २३ मंगलबारको दिन छैठौ साधारण सभा सम्पन्न गरेको छ उक्त साधारण सभाबाट नगद १५प्रतिशत लाभाशं पारित गरिएको छ उक्त ...


एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं - सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले ...


आँखुखोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि, ६ हजार कित्तासम्म आवेदन दिन पाइने

Posted: 2018-10-09 10:10:00

सुनाखरी न्युज/ काठमाडौं - निजी क्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँ ...


Advertisements