शेयर बजार

नेपाल सेवा लघुवित्तको आइपिओ बाँडफाँड, १६ हजार ७४० जनाले पाए १० कित्ता, सुचीसहित

Posted: 2018-05-06 16:20:05

 
सुनाखरी न्युज/
काठमाडौं-
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपिओमा १६ हजार ७४० जना आवेदकलाई १० कित्ताको दरले शेयर बाँडफाड भएको छ। संस्थाले गत साता निष्कासन गरेको प्राथमिक शेयरमा ८२ गुणा बढी आवेदन परेको थियो।
 
संस्थाले एक लाख ६७ हजार ४ सय कित्ताको लागि बिक्री खुला गरेको थियो। जसमा एक करोड ३७ लाख ५६ हजार ९९० कित्ताको लागि आवेदन परेको थियो। 



More News



एसियन लाइफ इन्स्योरेन्स हकप्रद शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएलएस क्यापिटल नियुक्त

Posted: 2018-08-17 13:39:52

सुनाखरी न्युज/ काठमाडौं - एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १०औं वार्षिक साधारणसभाबाट पारित १० बराबर ६ को अनुपातमा ७५ करोड ४० लाख बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएलएस क्यापिटललाई धितोपत्र ...


एनएलजी इन्स्योरेन्सको नाफा २ करोड ६० लाख, प्रति शेयर आम्दानी ४० रुपैयाँ

Posted: 2018-08-17 11:01:46

सुनाखरी न्युज/ काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७४र७५ मा २ करोड ६० लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बिमा कम्पनीले गत वर्ष बिमा शुल्क आर्जनबाट १ अर्ब ५१ करोड रुपैयाँ संकलन ...


एनएमबि बैंकको १५ प्रतिशत बोनस सेयर पारित

Posted: 2018-08-17 10:38:01

सुनाखरी न्युज/ काठमाडौं - एनएमबि बैंक लिमिटेडले विहीबार आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न साधारणसभाले एनएमबि बैंकको आर्थिक वर्ष ...


शिखर इन्स्योरेन्सको खुद नाफा ४३ करोड, प्रतिशेयर आम्दानी ४० रुपैयाँ

Posted: 2018-08-16 14:40:27

सुनाखरी न्युज/ काठमाडौं - निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैयमाससम्म खुद मुनाफा ४३ करोड १६ लाख रुपैयाँ गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनाभन्दा १९ ...


ग्लोबल आइएमई लघुवित्तले १५ प्रतिशत बोनस दिँदै

Posted: 2018-08-16 14:27:58

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस शेयर दिने भएको छ । यस लघुवित्तले बोनसमा लाग्ने कर तिर्न लगानीकतालाई नगद लाभांश पनि दिने निर्णय गरेको छ । कम्पनीको बुधबार बसेको ...


Advertisements