खेलकुद

विश्वकप फुटवलको सेमिफाइनल खेलमा क्रोयसियाद्धारा इंग्ल्याण्ड २–१ ले पराजित, फाइलन खेल अव फ्रान्स र क्रोयसियावीच हुने

Posted: 2018-07-12 02:26:23

 
सुनाखरी न्युज/
काठमाडौं-
विश्वकप फुटवलको सेमिफाइनल खेलमा क्रोयसियाद्धारा इंग्ल्याण्ड २–१ ले पराजित भएको छ । खेलको ९० मिनेटसम्म दुक्ष्ईको एक उक गोल भएपछि थपिएको ३० मिनेटमा क्रोयसियाले थप एक गालेल गर्दै इंग्ल्याण्डलाई पराजित गर्नुकासाथै आफ्नो फाइनलको यात्रा तय गरेको हो । अव फाइलन खेल फ्रान्स र क्रोयसियावीच हुने हुने छ । पराजित इंग्ल्याण्ड र वेल्जियम तेस्रो विजेता छनौटकालागि खेल्नेछन् । 



More News



मोडरिक, क्रुस र क्यासेमिरो इतिहासकै उत्कृष्ट ?

Posted: 2018-09-22 07:06:46

सुनाखरी न्युज/ काठमाडौं - लुका मोडरिक, टोनी क्रुस र क्यासेमिरो २०१५ मा रियल मड्रिड मिडफिल्डमा भेटिएपछि हहालसम्म नै उत्कृष्ट खेल प्रदर्शन भइरहेको छ स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब रोमालाई ३(० ले हराएर च्याम्पियन्स लिगमा आफ्नो दबदबा देखायो । जसमा सधैं जस्तो रियल मड्रिडको मिडफिल्ड उत्कृष्ट देखिएको थियो ।...


फिफा वरियतामा नेपाल एक स्थानमाथि

Posted: 2018-09-21 10:58:26

सुनाखरी न्युज/ काठमाडौँ - फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ। गत महीना नेपाल १६१औँ ...


एएफसी यू - १६ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र फिलिपिन्स भिड्दै

Posted: 2018-09-19 11:18:51

सुनाखरी न्युज/ काठमाडौं - एएफसी यू -१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले ...


एकदिवसीय क्रिकेटमा नेपाल चौथो

Posted: 2018-09-19 05:14:38

सुनाखरी न्युज/ काठमाडौँ- भारतको लखनउमा सम्पन्न उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृखलामा नेपालले चौथो स्थान हासिल गरेको छ । लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको तेस्रो स्थानकोे भिडन्तमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएसँगै चौथो स्थान हासिल गरेको हो । ...


भारोत्तोलनका खेलाडी पोल्याण्ड तर्फ प्रस्थान

Posted: 2018-09-18 14:22:34

सुनाखरी न्युज/ काठमाडौं - ‘वल्र्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसीप’मा सहभागी हुन नेपाली टोली पोल्याण्ड प्रस्थान गरेको छ । दुई खेलाडीसहित चार सदस्यीय टोली सोमबार राति पोल्याण्डतर्फ गएको हो । यही असोज ४ देखि ७ ...


Advertisements