खेलकुद

फिफा विश्वकप २०१८ को रोचक तथ्यः पहिलोपल्ट बलगर्ल्स

Posted: 2018-06-13 09:07:12

 
सुनाखरी न्युज/
काठमाडौँ — फिफा विश्वकपमा पहिलोपल्ट पूर्ण महिला बलगल्र्स टोलीको प्रयोग हुने भएको छ । बिहीबार हुने आयोजक रुस र साउदी अरेबियाबीच हुने उद्घाटन खेलमा मस्कोबाट ८ सय किलोमिटर पूर्वका १४ बलगर्लले उक्त भूमिका निर्वाह गर्नेछन् ।
 
 
 
उनीहरू १९ हजारमात्र जनसंख्या रहेको सानो सहर एग्रेजका हुन् । उनीहरूको उमेर १३ देखि १६ वर्ष छ । विश्वकपका ६४ खेलमा ७ सय ७६ किशोरकिशोरीले बलब्वाइ र बलगल्र्सको भूमिका खेल्नेछन् ।



More News



ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेटको मेडिकल पार्टनर

Posted: 2018-10-15 15:49:11

सुनाखरी न्युज/ काठमाडौं - ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा रहने भएको छ ।ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा आज आयोजित पत्रकार ...


राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफ क्लबलाई

Posted: 2018-10-14 11:18:53

सुनाखरी न्युज/ बागलुङ - नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।आज भएको फाइलन खेलमा नेपाल पुलिस ...


ए डिभिजन लिग : हिमालयन शेर्पा र एपिएफ बराबरीमा

Posted: 2018-10-12 14:29:09

सुनाखरी न्युज/ काठमाडौं - सहिद स्मारक ’ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र नेपाल एपिएफ क्लबले बराबरी खेल्दै अंक बाढेका छन। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमका सकिएको हो । ...


नेपालको शानदार प्रदर्शन, दुई ओभरमै हार्‍यो चीन

Posted: 2018-10-10 10:32:53

सुनाखरी न्युज/ काठमाडौं - आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ। मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा चीनको २७ रनको चुनौती नेपालले दास्रो ...


विश्वकप टी- ट्वान्टी छनोटः भुटान विरूद्द नेपालको फराकिलो जित, भुटान ३३ रनमा सिमित

Posted: 2018-10-09 11:48:10

सुनाखरी न्युज/ काठमाडौं - मलेसियामा जारी विश्वकप टी–ट्वान्टी छनोट क्रिकेटमा नेपालले लगातार चौथो जित हात पारेको छ । मलेसियाको बांगी मैदानमा नेपालले मंगलबार भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले ...


Advertisements