खेलकुद

कुन क्लबबाट कतिवटा खेलाडीहरू अहिले विश्वकपमा खेल्दैछन्

Posted: 2018-06-10 14:41:35

                                                                                           
 
सुनाखरी न्युज 
 
यसै साताबाट रुसमा विश्वकप फूटबल प्रतियोगिता  शुरु हुँदैछ । विश्वकपमा सहभागी हुने टीमहरू आगामी बिहीवारबाट रुस पुग्ने क्रम शुरु भइसकेको छ ।  विभिन्न क्लबबाट खेल्ने खेलाडीहरू अहिले देशका लागि खेल्न रुस उडेका छन् । एउटै क्लबका खेलाडीहरू विभिन्न देशबाट खेल्दैछन् । 
 
म्यान्चेस्टर सिटीबाट  १६ जना खेलाडीहरु विश्वकपमा सामेल छन् । इंग्लिस च्याम्पियन म्यान्चेस्टर सिटीका सबैभन्दा धेरै खेलाडी रुस विश्वकपमा सहभागी हुँदैछन् । भने बार्सिलोना क्लबबाट  १४ जना छन् त्यस्तै बार्यन म्युनिख ,युभेन्टस क्लबबाट  ११ जना खेलाडीहरु रहेका छन् । चेल्सी पेरिस सेन्ट जर्मेन ,म्यान्चेस्टर युनाइडेड र टोटनह्याम हट्सपर  क्लबबाट १२ जना खेलाडीसहभागी हुनेछन् । 
 
सिटीका सर्जियो एग्युरो (अर्जे्न्टिना), केभिन डिब्रुएन (बेल्जियम), डेभिड सिल्भा (स्पेन), ग्याब्रिएल जिसस (ब्राजिल), बर्नाडो सिल्भा (पोर्चुगल), बेञ्जामिन मेन्दी (फ्रान्स), रहिम स्ट्रलिङ (इंग्ल्याण्ड)लगायत १६ खेलाडी विश्वकपमा सहभागी छन् । सिटीपछि रियल मड्रिडका १५ र बार्सिलोनाका १४ खेलाडी विश्वकप खेल्न रुस पुग्दैछन् ।
 
 
 



More News



ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेटको मेडिकल पार्टनर

Posted: 2018-10-15 15:49:11

सुनाखरी न्युज/ काठमाडौं - ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा रहने भएको छ ।ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा आज आयोजित पत्रकार ...


राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफ क्लबलाई

Posted: 2018-10-14 11:18:53

सुनाखरी न्युज/ बागलुङ - नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।आज भएको फाइलन खेलमा नेपाल पुलिस ...


ए डिभिजन लिग : हिमालयन शेर्पा र एपिएफ बराबरीमा

Posted: 2018-10-12 14:29:09

सुनाखरी न्युज/ काठमाडौं - सहिद स्मारक ’ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र नेपाल एपिएफ क्लबले बराबरी खेल्दै अंक बाढेका छन। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमका सकिएको हो । ...


नेपालको शानदार प्रदर्शन, दुई ओभरमै हार्‍यो चीन

Posted: 2018-10-10 10:32:53

सुनाखरी न्युज/ काठमाडौं - आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ। मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा चीनको २७ रनको चुनौती नेपालले दास्रो ...


विश्वकप टी- ट्वान्टी छनोटः भुटान विरूद्द नेपालको फराकिलो जित, भुटान ३३ रनमा सिमित

Posted: 2018-10-09 11:48:10

सुनाखरी न्युज/ काठमाडौं - मलेसियामा जारी विश्वकप टी–ट्वान्टी छनोट क्रिकेटमा नेपालले लगातार चौथो जित हात पारेको छ । मलेसियाको बांगी मैदानमा नेपालले मंगलबार भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले ...


Advertisements