खेलकुद

एन्फा महासचिवमा तुलाधर

Posted: 2018-05-08 04:15:18

 
सुनाखरी न्युज/
 काठमाडौं -
अखिल नेपाल फुटबल संघ (एन्फा) मा पदाधिकारी मनोनित भएका छन् । साथै १० दिनभित्र राष्ट्रिय लिगको मिति घोषणा गर्ने गरी पूर्व डीआईजी विज्ञानराज शर्माको नेतृत्वमा लिग कमिटी गठन भएको छ ।
 
नवनिर्वा्चित अध्यक्ष कर्मा्छिरिङ शेर्पाले पदबहाली गरे लगतै कार्यकारिणी समितिले बसेको थियो, जसले १५ बुँदे निर्णय गरेको छ ।
 
 
 
 
बैठकले महासचिवमा इन्द्रमान तुलाधरले मनोनित गरेको छ । उनी पूर्वसीइओ हुन् । संघको मानार्थ अध्यक्षमा टासी घले, उपाध्यक्षमा किशोर राई मनोनित भएका छन् भने आर्थिक समितिको संयोजकमा शिक्षित पराजुली, अन्तर्रा्ष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारीसहित सल्लाहकार समितिको संयोजकमा नविन पाण्डे र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् ।
 
बैंककले पूर्व खेलाडी एवं डीआईजी शर्माको संयोजकत्वमा लिग कमिटी बनाएको छ । यो समितिले सरोकारबालाहरुसँग परामर्श गरेर १० दिनाभित्र लिगको मिति घोषणा गर्नुका साथै लिगको ढाँचाबारे निर्णय गर्ने प्रवक्ता किरण राईले बताए ।
 
मोफसलका फुटबल प्रतियोगिताहरुको स्तर निर्धारण र नियमन गर्न समिति बन्ने भएको छ । साथै जिल्लाहरुमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्न उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा समिति बनाउने निर्णय पनि भएको छ ।
 
 



More News



ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेटको मेडिकल पार्टनर

Posted: 2018-10-15 15:49:11

सुनाखरी न्युज/ काठमाडौं - ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा रहने भएको छ ।ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा आज आयोजित पत्रकार ...


राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफ क्लबलाई

Posted: 2018-10-14 11:18:53

सुनाखरी न्युज/ बागलुङ - नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।आज भएको फाइलन खेलमा नेपाल पुलिस ...


ए डिभिजन लिग : हिमालयन शेर्पा र एपिएफ बराबरीमा

Posted: 2018-10-12 14:29:09

सुनाखरी न्युज/ काठमाडौं - सहिद स्मारक ’ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र नेपाल एपिएफ क्लबले बराबरी खेल्दै अंक बाढेका छन। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमका सकिएको हो । ...


नेपालको शानदार प्रदर्शन, दुई ओभरमै हार्‍यो चीन

Posted: 2018-10-10 10:32:53

सुनाखरी न्युज/ काठमाडौं - आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ। मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा चीनको २७ रनको चुनौती नेपालले दास्रो ...


विश्वकप टी- ट्वान्टी छनोटः भुटान विरूद्द नेपालको फराकिलो जित, भुटान ३३ रनमा सिमित

Posted: 2018-10-09 11:48:10

सुनाखरी न्युज/ काठमाडौं - मलेसियामा जारी विश्वकप टी–ट्वान्टी छनोट क्रिकेटमा नेपालले लगातार चौथो जित हात पारेको छ । मलेसियाको बांगी मैदानमा नेपालले मंगलबार भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले ...


Advertisements