समाचार

यी हुन् सातजनाहरु , जसले अचम्मको तरिका अपनाएर विदेश जान लागेका थिए

Posted: 2018-06-13 18:22:58

 
सुनाखरी न्युज 
 
धेरैजना लाई विदेश जाने इच्छा  हुन्छ । तर कतिले  अचम्मको अवैधानिक तरिका अपनाउछन्  ।   इराकका मानिसहरुले टर्की पुग्नका लागि एक अचम्मको तरिका अपनाएका छन् । थुप्रै मानिसहरु इराक छोडेर अन्य देश जाने कोसिसमा छन् ।
 
इराक छोडेर अन्य देश जाने मानिसहरुका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य टर्की हो किनभने यहाँबाट युरोप जान पनि निकै सजिलो हुन्छ । यद्यपी, कानूनी तरिकाले इराकीलाई टर्कीमा प्रवेश पाउन त्यति सजिलो छैन । त्यसकारण मानिसहरु गैरकानूनी तरिकाले प्रवेश गर्ने कोसिस गर्छन् । इराकमा अमेरिकी हमला र आइएसआइएसको उदयपछि इराकको स्थिती नाजुक छ



More News



पर्वत प्रहरिको सवारी साधन चेक जाँचमा तिव्रता

Posted: 2018-10-16 10:04:54

सुनाखरी न्युज/ पर्वत - पर्वत प्रहरिले सवारी चेकजाँच तिव्रता दिएको छ । हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा जिल्ला भित्रने र वाहिरिने सार्वजनिक सवारी साधनहरुमा कायम भएको भाडादर भन्दा वढी भाडा असुल्ने, क्षमता भन्दा वढी यात्रु राख्ने तथा सवारी ऐन विपरित ...


फूलपातीदेखि एकादशी सम्म राजधानीको फोहोर नउठाइने

Posted: 2018-10-15 09:49:35

सुनाखरी न्युज/ काठमाडौं - सिसडोल ल्यान्डफिल साइट दशैँको पाँच दिन बन्द हुने भएको छ । स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच ...


बिजया दशमीका दिन सेनाले उपत्यकामा निःशुल्क बस सञ्चालन गर्ने, यी रुटमा चल्छन् सेनाका बस

Posted: 2018-10-15 09:34:48

सुनाखरी न्युज/ काठमाडौं - नेपाली सेनाले दशैंको टीकाका दिन निशुल्क बस सञ्चालन गर्ने भएको छ। सेनाले काठमाडौँ उपत्यकाका आठवटा रुटमा सञ्चालन हुने गरि बिहान सातदेखि दिउँसो ३ बजेसम्म बस सञ्चालनमा ल्याउन थालेको हो। ...


यसरी सिमाइन्छ खाद्यान्नमा अखाद्य वस्तु, कुन खाद्य वस्तुमा के मिसाएर बेच्छन् कालोबजारीयाले ?

Posted: 2018-10-14 07:06:41

सुनाखरी न्युज/ काठमाडौं -व्यापारी तथा उद्योगीहरुले मानव स्वास्थमा खेलवाड गर्दै खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्ने गरेका छन् । दसैं तिहारजस्ता चाडबाडमा झनै बढी उपभोक्ताहरु ठगिन सक्छन् ।


दशैं बिदालाई यसरी उपयोग गर्न सकिन्छ

Posted: 2018-10-13 07:11:52

सुनाखरी न्युज/ काठमाडौं- दशैं आयो । दशैँमा थुप्रै दिन बिदा हुन्छ, कसैलाई त घटस्थापनादेखि तिहारसम्मै एक एक महिना । बिदाको समय दशैंको नित्य कर्म पूजापाठ र टीकाबाहेकका समय ब्यतित गर्न गाह्रो हुन सक्छ । यहाँ समयलाई दिक्क नलाग्ने गरी कसरी बिताउने भन्ने बिषयमा छलफल गरिन्छ । सबैजानाले एउटै कुरा वा एकै जनाले उल्लेखित सबैकुरा गर्नुपर्छ भन्ने छैन, एकजनाले कम्तिमा कुनै एक कुरा गरे काफी हुन्छ ।...


Advertisements