समाचार

राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित , प्रतिनिधिसभा-राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको

Posted: 2018-05-17 14:14:59

 
सुनाखरी न्युज/
 
काठमाडौँ-
राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ । 
 
प्रतिनिधिसभा-राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । 
 
राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ । 
रासस



More News



धुवाँ फाल्ने गाडी आज देखि काठमाडौं र ललितपुरमा चलाउन निषेध

Posted: 2018-08-17 15:09:36

सुनाखरी न्युज/ काठमाडौं - राजधानीको वायूप्रदुषण नियन्त्रण गर्न सरकारले आजदेखि काठमाडौं महानगरपालिका र ललितपुर उपहानगरपालिकामा प्रदुषणमा फेल हुने गाडीलाई चलाउन नदिने भएको छ। यसअघि कारबाही गरेर चलाउन दिने गरिएको थियो। ...


नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडीसहित पक्राउ परे सशस्त्र प्रहरीका हवल्दार

Posted: 2018-08-17 12:01:38

सुनाखरी न्युज/ नवलपरासी - एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ ।बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण ...


विवाहित महिला लाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार

Posted: 2018-08-16 09:56:16

सुनाखरी न्युज/ काठमाडौं - मुलुकी ऐन संशोधन गर्न ल्याइएको देवानी कानुनले विवाहित महिलालाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार दिएको छ। नयाँ ऐन अनुसार विवाहित महिलाले चाहे पति वा बुवाआमाले प्रयोग गरेको थर वा दुवै थर प्रयोग गर्न पाउने छन । ...


कसैले कसैलाई झुठा उजुरी दिए उजुरीकर्ताले नै क्षतिपूर्ति तिर्नुपर्ने

Posted: 2018-08-15 12:53:10

सुनाखरी न्युज/ काठमाडौं - भदौ १ बाट लागु हुन लागेको नयाँ मुलुकी ९देवानी० संहिता ऐन २०७४ ले कसैले कसैलाई झुठा उजुरी दिए उजुरी कर्ताले नै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले अब जो कसैले प्रमाण विना कसैमाथि ...


जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद वा १० हजार रुपियाँ जरिवाना हुने

Posted: 2018-08-14 12:13:18

सुनाखरी न्युज/ काठमाडौं - भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भाग सँग ...


Advertisements