२०७६ फाल्गुन १७ , शनिवार

हाइलाइट-समाचार

sandeep

मलेसियासँग नेपालको ११ वर्षपछिको हार , सन्दीपको कीर्तिमान

सुनाखरी न्युज / काठमाडौं- एसिसी टि–२० पूर्व क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा मलेसियासँग नेपालले हार ब्यहोरेको छ । थाइल्यान्डमा शनिबारदेखि सुरु भएको पूर्व क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा नै मलेसियासँग २२ रनको हार ब्यहोरेको हो ।....

Beema

बीमा संस्थानको एक दशकदेखि भएन लेखापरीक्षण, निरन्तर हिसाब किताब अन्योलमा राखिनु बाध्यता कि नियत ?

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय बीमा संस्थानको २०६६ साल साउन १ गतेदेखिको लेखा परिक्षण हुन नसक्दा केही वर्ष पहिले विभाजन भई बनेको राष्ट्रिय बीमा कम्पनी समेतको लेखा परिक्षण र बीमाङ्कीय मूल्याङ्कन अलपत्र परेको छ ।....

nepal

एसीसी इस्टर्न रिजन टी२० क्रिकटमा नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै

सुनाखरी न्युज / काठमाडौं - एसीसी इस्टर्न रिजन टी२० प्रतियोगितामा शनिबार नेपाल र मलेसिया भिड्दैछन् ।पहिलो खेलमा सुखद नतिजा निकाल्ने लक्ष्य लिएको नेपालले मलेसियाविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ । खेल थाईल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुँदैछ ।....

कस्तो रह्यो गभर्नर डा. चिरंजीवि नेपालको कार्यकाल ? बैंकिङ क्षेत्रमा नीतिगत रुपमा कायापलट ल्याए, एकाध बिषयमा विवादित

सुनाखरी न्युज/ काठमाडौं- डा. चिरंजीबि नेपाल नेपाल राष्ट्र बैंकका गभर्नर हुन् । उनी २०७१ साल चैत ८ गते गभर्नर पदमा नियुक्त भएका थिए । यही चैतमा उनको कार्यकाल सकिँदैछ । डा. नेपालको कार्यकालमा बैंकिङ क्षेत्रमा थुप्रै सुधारका कामहरु भएका छन् ।....

Samajik Surakshya@

सामाजिक सुरक्षा कोषमा नयाँ कर नीति, दोहोरो कर नीतिका कारण समस्या देखाएका योगदानकर्ताहरुका लागि सरकारहले सहजीकरण गर्ने

सुनाखरी न्युज/ काठमाडौं- सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दोहोरो कर नीतिका कारण समस्या देखाएका योगदानकर्ताहरुका लागि सरकारहले सहजीकरण गरिदिएको छ ।....

kp and prachanda

नेकपाको विवाद सल्टाउन बामदेवलाई राष्ट्रियसभामा लैजान र खतिवडालाई थप ६ महिना अर्थमन्त्री बनाउन नेताहरुको सुझाव

सुनाखरी न्युज/ काठमाडौं- नेकपाको विवाद सल्टाउन तत्कालकालागि मध्यमार्गिधार अँगाली बामदेवलाई राष्ट्रियसभामा लैजान र खतिवडालाई थप ६ महिना अर्थमन्त्री वाउन मध्यमार्गि नेताहरुको सुझाव दिएका छन् ।....

Breaking News : ओलीलाई सचिवालय सदस्यहरूको स्पष्ट सन्देश– कि पार्टी निर्णय मान्नुस् कि छोड्नुस् ?

सुनाखरी न्युज/ काठमाडौं- नेकपाका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि सिफारिश गर्ने पार्टीको निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्ने निष्कर्षमा सचिवालय सदस्यहरू पुगेको खुलासा भएको छ ।....

Capture

सिंगटी-लामोसाँघु प्रसारण लाइन निर्माणमा अवरोध, लाइन अभावमा विद्युत खेर जान दिंदैनौ : घिसिङ

सुनाखरी न्युज/ काठमाडौं - सिंगटी-लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको रुट सार्न माग गर्दै स्थानीयबासिन्दाले निर्माणमा अवरोध गरेका छन् । दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं ८ को बोझ र ९ को झिंगानेमा भइरहेको अवरोधका कारण आयोजनाले ५ वटा टावरको निर्माण गर्न सकिरहेको छैन । तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्ज सेन्टर प्रालिले आफ्नो जग्गाबाट प्रसारण लाइन....

hema

बच्चा बोकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु

सुनाखरी न्युज / प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो ।....

aryal

नेपालको नक्सा बनाउने काम अन्तिम चरणमा, २८४ विघा ५ कठ्ठा १५ धुर जग्गा नेपाल सरकारको नाममा कायम रहेको मन्त्री अर्यालको दाबी

सुनाखरी न्युज / काठमाडौं -  नेपालको अतिक्रमण भएको भू–भाग सहितको नक्सा बनाउने काम अन्तिम चरणमा पुगेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २८४ बिघा ५ कठ्ठा १५ धुर जग्गा नेपाल सरकारको नाममा कायम गरेको बताएकी छन् ।....