२०७६ फाल्गुन १७ , शनिवार

स्वास्थ्य

Army-hospital-Itahari-768×419

इटहरीमा ५० शैय्याको सैनिक अस्पताल सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं - इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शैय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आज १६ फागुन एक समारोहबीच अस्पतालको उद्घाटन गर्दै नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल....

11900734-3×2-700×467

विश्वभरि नै फैलँदै कोरोनाभाइरसको सङ्क्रमण

सुनाखरी न्युज / कोरोनाभाइरस सङ्क्रमणको फैलावटको अहिलेको गति अत्यन्तै अप्रत्यासित, खतरनाक र अकल्पनीय बन्दै गइरहेको छ । चाँडै नै विश्व कोरोनाभाइरसको खतरनाक महामारीको चपेटामा पर्न सक्ने सम्भावना बढ्दै गइरहेको छ ।....

dormani poudel

कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ : मुख्यमन्त्री पौडेल

सुनाखरी न्युज /हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना भइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको उल्लेख गरेका छन् ।....

Capture

स्वास्थ्यमा जापानको सहयोग बढ्छ : राजदुत मासामिची

सुनाखरी न्युज/ धनकुटा - नेपालका लागि जापानी राजदुत साइगो मासामिचीले नेपालका विकट क्षेत्रको जनताका लागि स्वास्थ्यक्षेत्रमा जापान सरकारले सहयोग बढाउने बताएका छन । विहिबार जिल्ला अस्पताल धनकुटाको अक्सिजनप्लाण्ट हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । राजदुत मासामिचिले जापान सरकारले विभिन्न क्षेत्रमा सहयोग गर्दै नेपाल जापान सम्बन्ध थप सुमधुर भएको....

३२ हजार ४ सय ९५ जना कोरोना भाइरस संक्रमित व्यक्तिहरू पूर्णरूपमा निको भएर घर फर्किए

सुनाखरी न्युज/ एजेन्सी- ३२ हजार चार सयभन्दा बढि कोरोना भाइरस संक्रमित व्यक्तिहरू पूर्णरूपमा निको भएर घर फर्किएका छन् । चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सको अनुसार बिहीबारसम्म ३२ हजार ४ सय ९५ जना पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् ।....

Capture

पूर्व मन्त्री थापाको पहलमा धनकुटा जिल्ला अस्पताल लाई जापान सरकारको अनुदान सहयोग

सुनाखरी न्युज/ काठमाडौं - धनकुटा जिल्ला अस्पताललाई जापान सरकारले अनुदान सहयोग गर्ने भएको छ । जापानी राजदुतले अस्पताललाई अनुदानमा अक्सिजन प्लान्ट हस्तान्तरण गर्ने भएको हो । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल वहादुर थापाको पहल तथा विशेष अनुरोधमा जापान सरकारको अनुदान सहयोग अस्पतालमा आउने भएको छ । अस्पतालमा निर्माण....

sex

बिग्रेको यौन स्वास्थ्य यसरी सुधार्नुहोस 

सुनाखरी न्युज / काठमाडौं - यौन मानिसको आवश्यकता भित्रको एक हो । तसर्थ हरेक वयस्क मानिसमा यौनका बारेमा चासो हुनु र यसबारे चाहना रहनु स्वभाविक हो ।त्यसैले पनि हरेक मानिसले आफ्नो उमेरसंगै यौन जीवनलाई सुन्दर बनाउन प्रयाश गर्नुपर्छ । अन्यथा यौन जिवनमा समस्या भोग्नुको अलावा अर्को कुनै विकल्प हुदैन । सुन्दर यौन जीवनका लागि के कुरामा ध्यान दिने त  ?....

Hai

किन आउँछ हाई, कारण यस्तो

सुनाखरी न्युज / काठमाडौं – सामान्यतयाः आममानिसहरुले हार्ई आउँदा निन्द्रा लागेको रुपमा बुझ्ने गर्छन् । तर, कहिलेकाहीँ अलि बढी नै हार्ई आउने समस्या हुन्छ। विशेषगरी गर्मी मौसममा मानिसले बढी हाई गरेको पाइन्छ। यसरी बढी हार्ई आउँदा कुनै–कुनै स्थानमा अस्वाभाविक पनि देखिन्छ, जसले मानिसलाई लज्जास्पद गराउँछ ।....

यदी तपाईंको सास गन्हाउँछ भने यस्तो छ घरेलु उपचार

सुनाखरी न्युज / काठमाडौं - प्राय मानिसहरुको सास गन्हाउने समस्या हुन्छ। दाँत लाई दिनको दुई पटक वा सो भन्दा बढी माझ्ने, माउथ वाश प्रयोग गर्ने वा मुख सफा राख्ने जस्ता कार्य गरे पनि सास गन्हाउने समस्याले हैरान नै बनाउँछन्। यसले गर्दा अरुको अगाडी गएर निस्फिक्री कुरा गर्न नसकिने वा अरुले पनि तपाईं लाई त्यति धेरै मन नपराउने जस्ता समस्याहरु झेल्नुपर्ने हुन्छ। यदि सहनै नसक्ने गरि सास गनाउँछ भने डाक्टरसंग सल्लाह लिएर उपचार गराउनु बेस हुन्छ। ....

घरेलु उपाय जसले समाधान गर्छ कान चिलाउने समस्या

सुनाखरी न्युज / काठमाडौं - कहिलेकाहीँ कान चिलाउनु सामान्य हो । तर, कानको भित्री भाग बारम्बार चिलाउँछ भनेचाहिँ हेलचेक्र्याइँ गर्नुहुन्न । हामी प्रायः कान चिलाउँदा कन्याउन हातका औँला प्रयोग गर्छन् । यति मात्रै नभएर कानभित्र सिन्का, सिसाकलम, कनकर्नुजस्ता तीखा वस्तु पनि घुसार्छौँ ।तर, कानभित्र यस्ता वस्तुको प्रयोग घातक हुन सक्छ ।....