२०७६ फाल्गुन १७ , शनिवार

विचित्र–संसार

आखिर के हो किच्कन्या ?

सुनाखरी न्युज / काठमाडौं - किच्कन्याको कथा धेरैले सुनेको हुनुपर्छ । कतिपयले किच्कन्या भेटेको या किचकन्याले लखेटेको भन्ने गरेका छन् । किच्कन्या नेपाल र भारतीय समाजमा प्रचलित किम्वदन्ती र कथाहरुको भूत हो । यसले महिलालाई कुनै हानीनोक्शानी पुर्याउँदैन पुरुषलाई भने हानी पुर्याउनेगरेको विश्वास छ । भारतमा चुडैल पनि भन्ने गरिन्छ । तर, चुडैलभन्दा किचकन्या केही भिन्न मानिन्छ । यसले हानी नोक्शानी पनि पुर्याउने गरेको बताइन्छ ।....

दुनियाको सबैभन्दा खतरनाक लिफ्ट

सुनाखरी न्युज / काठमाडौं - छिमेकी मुलकु चिनको ठुलो पाहाडमा बनेको लिफ्ट हेर्न बार्षिक लाखौ पर्यटक पुग्ने गरेका छन् । ठुला पाहाडमा बनेको उक्त लिफ्टमा यात्रा गर्न पनि निकै साहसको आवश्यकता पर्छ ।....

यी मर्दका अहिलेसम्म ८ सय बच्चा, हरेक हप्ता बन्छन् नयाँ बच्चाको बाउ

सुनाखरी न्युज/ काठमाडौं - तपाइँलाई अचम्म लाग्यो होइन रु कुनै पुरुष के ८ सय जना बच्चाको बाउ बन्न सक्छ रु अझ हरेक हप्ता एउटा नयाँ बच्चाको बाउ बन्ने हैसियत कुन मर्दले राख्ला रु आमपुरुषको हैसियत तथा कल्पना भन्दा बाहिरको यो सामर्थ्य बेलायतका एकजना पुरुषले यथार्थमा परिणत गरिदिएका छन् ।....

दम्पत्तिले रोमान्स गर्नका लागि दुई वर्षको बच्चालाई बालुवामा गाडेपछि

सुनाखरी न्युज/ काठमाडौं - बाबुआमाका लागि आफ्ना सन्तानहरु प्राणभन्दा प्यारो हुन्छन् । सन्तानहरुका लागि आफ्ना कैयन् इच्छाहरु समेत त्याग गर्नुपर्दछ । तर हालै एउटा यस्तो दम्पत्ति फेला परेको छ, जसले आफूहरु रोमान्स गर्नका लागि आफ्नो बच्चालाई बालुवामा गाडेको छ । सुन्दैमा डर तथा घृणा पैदा हुने यो घटना अर्जेन्टिनाको हो ।....

अब साङ्लो नमार्नुहोस्, साङलाको बिक्रीबाट मानिसहरु करोडपति !

सुनाखरी न्युज/ काठमाडौं - हाम्रो घर तथा भान्सामा हुने साङ्लो ९कर्कोज० मार्नकै लागि हामीले अनेकौं विषादी प्रयोग गर्ने गर्छौं । त्यो विषादीले हाम्रो स्थास्थ्यमा प्रतिकुल असर त पार्छ नै ती विषादी किन्न पैंसा पनि टन्नै खर्च हुन्छ । अब भने साङ्लो मार्नुभन्दा त्यसलाई बिक्री गरेर आम्दानी गर्ने विकल्पको समेत विकास भइसकेको छ ।....

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ?

सुनाखरी न्युज/ काठमाडौं - श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन भने कठिन छ । तर, यही विषयलाई गरिएका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् । यहाँ महिलाहरुले आफ्ना श्रीमान हुँदाहुँदै पनि परपुरुषसँग राखेको सम्बन्धकाबारेमा थाहा पाउन सकिने केही उपाय र तरिकाकोबारेमा चर्चा गर्न लागिएको हो ।....

यस्तो गाउँ, जहाँ मानिसहरू बोल्दा बोल्दै निदाउँछन्, हिँड्दा हिँड्दै निदाउँछन्

सुनाखरी न्युज/ काठमाडौं - अहिलेको अस्तव्यस्त जीवनशैलीमा मानिसहरूको निद्रा बिथोलिनु सामान्य उपक्रम बनिसकेको छ । तर यो दुनियाँमा केही यस्ता मान्छेहरू पनि छन् जहाँका मानिसहरू जतिबेलै निदाइदिन्छन् । जहाँ पनि निदाइदिन्छन् ।....

पुरुषले कसरी पिसाब फेर्ने ? उठेर कि बसेर?

सुनाखरी न्युज/ काठमाडौं - कतिपय देशमा बच्चाहरूलाई पिसाब कसरी गर्ने भन्ने संस्कारसमेत सिकाइन्छ । छोराहरूलाई उठेर तथा छोरीहरूलाई बसेर पिसाब फेर्न सिकाइन्छ । तर अहिले विश्वका धेरै देशमा महिला र पुरुषले पिसाब फेर्ने यो स्थापित तथा स्वभाविक तरिकामाथि प्रश्न उठाउन थालिएको छ ।....

७४ वर्षकी महिलाले गोरुसँग बिहे गरिन्, यस्तो छ कारण !

सुनाखरी न्युज/ काठमाडौं - तपाईंले कुनै महिलाले गोरुसँग बिहे गरेको सुन्नुभएको छ रु यस्तो विचित्र सुन्ने कुरै भएन । तर हालै एक ७४ वर्षकी महिलाले एउटा गोरुसँग बिहे गरेर सबैलाई अचम्ममा पारिन् । उनी अहिले दिनहुँ आफुले बिहे गरेको त्यो गाईको बाच्छोको हेरचाहमा लागिरहेकी छिन् । उसलाई खुवाउँछिन्, प्रेम गर्छिन् र ओछ्यानमा समेत सँगै सुताउँछिन् ।....

मानिस नुनको घरमा बस्छन् र नुन नै खान्छन्, अचम्मको जीवन शैली !

सुनाखरी न्युज/ काठमाडौं - इथोपियाको एल साँदका मान्छेहरु नुन मात्र खान्छन् र नुनकै घरमा बस्छन् । केही वर्ष अगाडि ज्वालामुखी विस्फोटन भएकाले यो ठाउँ १।८ किलोमिटरको पोखरीमा परिवर्तित भएको थियो । यो पोखरीको पानी अत्याधिक नुनिलो भएकाले यसको प्रयोग केवल नुन बनाउन मात्र गर्न सकिन्छ । एल साँदलाई साल्ट हाउस पनि भनिन्छ ।....