२०७६ फाल्गुन १७ , शनिवार

मुख्य समाचार

Beema

बीमा संस्थानको एक दशकदेखि भएन लेखापरीक्षण, निरन्तर हिसाब किताब अन्योलमा राखिनु बाध्यता कि नियत ?

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय बीमा संस्थानको २०६६ साल साउन १ गतेदेखिको लेखा परिक्षण हुन नसक्दा केही वर्ष पहिले विभाजन भई बनेको राष्ट्रिय बीमा कम्पनी समेतको लेखा परिक्षण र बीमाङ्कीय मूल्याङ्कन अलपत्र परेको छ ।....

कस्तो रह्यो गभर्नर डा. चिरंजीवि नेपालको कार्यकाल ? बैंकिङ क्षेत्रमा नीतिगत रुपमा कायापलट ल्याए, एकाध बिषयमा विवादित

सुनाखरी न्युज/ काठमाडौं- डा. चिरंजीबि नेपाल नेपाल राष्ट्र बैंकका गभर्नर हुन् । उनी २०७१ साल चैत ८ गते गभर्नर पदमा नियुक्त भएका थिए । यही चैतमा उनको कार्यकाल सकिँदैछ । डा. नेपालको कार्यकालमा बैंकिङ क्षेत्रमा थुप्रै सुधारका कामहरु भएका छन् ।....

Samajik Surakshya@

सामाजिक सुरक्षा कोषमा नयाँ कर नीति, दोहोरो कर नीतिका कारण समस्या देखाएका योगदानकर्ताहरुका लागि सरकारहले सहजीकरण गर्ने

सुनाखरी न्युज/ काठमाडौं- सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दोहोरो कर नीतिका कारण समस्या देखाएका योगदानकर्ताहरुका लागि सरकारहले सहजीकरण गरिदिएको छ ।....

Gokul-Baskota

गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध दायर गरे गाली बेइज्जतीको मुद्दा

सुनाखरी न्युज/ काठमाडौं - सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको भन्दै विजय मिश्रविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । शुक्रबार प्रतिनिधिमार्फत काठमाडौं जिल्ला अदालतमा गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेको बताएका छन्। बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ुमविरुद्ध लगाइएको....

brik-2822020080918-1000×0

झरीका कारण लाखौं मूल्य बराबरका इँटा क्षति

सुनाखरी न्युज/ नवलपरासी — पूर्वी नवलपरासीमा ३ दिन अघिको वर्षात्‌ले ५० लाख काँचो इँटामा क्षति पुर्‍याएको छ । यहाँका ९ वटा भट्टामा बनाइँदै गरेको इँटामा क्षति पुगेको हो । गत पुसको झरीले पनि यहाँका सबै उद्योगमा ५ करोड मूल्य बराबरको क्षति पुर्‍याएको थियो ।पूर्वी नवलपरासीको देवचुलीस्थित माता मनकामना इँट्टा उद्योगमा पानीले बिगारेको इँटा । ....

11900734-3×2-700×467

विश्वभरि नै फैलँदै कोरोनाभाइरसको सङ्क्रमण

सुनाखरी न्युज / कोरोनाभाइरस सङ्क्रमणको फैलावटको अहिलेको गति अत्यन्तै अप्रत्यासित, खतरनाक र अकल्पनीय बन्दै गइरहेको छ । चाँडै नै विश्व कोरोनाभाइरसको खतरनाक महामारीको चपेटामा पर्न सक्ने सम्भावना बढ्दै गइरहेको छ ।....

Captusaddre

दुधजन्य पदार्थमा हानिकारक रसायन मिसाउन अनुमति दिइएकै हो त ? यसो भन्छ खाद्य प्रविधि बिभाग !

सुनाखरी न्युज/ काठमाडौं - दुधजन्य पदार्थ र शिशु आहारमा हानिकारक रसायन मिसाइएको बिषय अहिले चर्चामा छ । यो चर्चा सँगै विभिन्न निकायले यसमा चासो मात्र राखेका छैनन, आफ्नो प्रतिकृया दिन पनि थालेका छन् ।....

2

नेकपामा शक्ति संघर्षः एकले अर्काको खुट्टा तान्दै, प्रधानमन्त्रीद्वारा बाँस्कोटाको बचाउ

सुनाखरी न्युज/ काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा विवाद भएको छ।  छ। भोलिपल्ट बिहीबार पार्टीका तीन शीर्ष नेता एउटै सार्वजनिक कार्यक्रममा देखिए पनि उनीहरु विवादबारे बोल्न पन्छिएका छन्।....

Capture

स्वास्थ्यमा जापानको सहयोग बढ्छ : राजदुत मासामिची

सुनाखरी न्युज/ धनकुटा - नेपालका लागि जापानी राजदुत साइगो मासामिचीले नेपालका विकट क्षेत्रको जनताका लागि स्वास्थ्यक्षेत्रमा जापान सरकारले सहयोग बढाउने बताएका छन । विहिबार जिल्ला अस्पताल धनकुटाको अक्सिजनप्लाण्ट हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । राजदुत मासामिचिले जापान सरकारले विभिन्न क्षेत्रमा सहयोग गर्दै नेपाल जापान सम्बन्ध थप सुमधुर भएको....

fgfgfg

शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, हल्लै हल्ला र अन्योलकावीच साढे चार अर्बको किनबेच, पाँच दिनमा २०० अंकले बढ्यो सूचक

सुनाखरी न्युज/ काठमाडौं- शेयर बजारमा दिनदिनै नयाँ रेकड कायम भएको छ । हल्लै हल्ला र अन्योलकावीच साढे चार अर्बको किनबेच भएको मात्र छैन पाँच दिनमा २०० अंकले सूचक बढेको छ ।....