२०७७ असार २५ , बिहिवार

ट्रेन्डिङ

kamal thapa

कसैले हार्ने होईन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं : कमल थापा

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ भन्दै प्रश्न गरेका छन् । उनले प्रम ओली भन्नुहुन्छ-सरकार गिराउन भारतीय राजदुत सक्रिय भए। अर्को तर्फ चिनिया राजदुत....

Rasuwagadhi

५ महीनापछि रसुवागढी नाका सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं - पाँच महीनायता बन्द रहेको चीन जोड्ने रसुवागढी नाका सोमबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । कोरोनाभाइरस महामारीका कारण औपचारिक रुपमा १५ माघदेखि नाका बन्द गरिएको थियो। चीनतर्फको प्रमुख व्यापारिक नाका बन्द हुँदा....

NIB#

को हुन् लगानी बोर्डको सिइओका एक दर्जन प्रतिस्पर्धी ?

सुनाखरी न्युज/ काठमाडौं- लगानी बोर्डको विगत तीन महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि सरकारी कर्मचारी, बैंकर्स, चार्टर्ड एकाउन्टेन्ट, पूर्व–प्रशासकले निवेदन दिएका छन्। यसअघि बोर्डको सिईओमा हाल नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी कार्यरत रहेकोमा उनी गर्भनरमा नियुक्त भएपछि उक्त पद रिक्त थियो। बोर्डका अनुसार सिइओको लागि आवेदन दिएका १२ जनामध्ये तीन जनालाई छनौट गर्न समिती गठन गरिएको छ। अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडा संयोजक तथा राष....

Bina Magar#

कहिले देखि आउँछ मेलम्चीको पानी काठमाडौंका धारमा ?

सुनाखरी न्युज/ काठमाडौं - खानेपानी मन्त्रालयका अधिकारीहरुले आइतबार दिउँसो पत्रकार सम्मेलन नै गरेर मेलम्ची आयोजना सम्पन्न हुने चरणमा प्रवेश गरेको घोषणा गरे । त्यसअघि आइतबार विहान ९ बजेर ४५ मिनेट जाँदा मेलम्चीको सुरुङमा पानी भर्न सुरु गरिएको थियो । त्यसलाई सरकारी अधिकारीहरुले आयोजना निर्माणमा ठूलो उपलब्धी भनेका छन् । खानेपानी मन्त्री विना मगरले पत्रकार सम्मेलनमा ‘छिट्टै मेलम्ची खानेपानी आयोजनाको उद्घाटन’ हुने बताइन् । उनले समाजिक तथा राजनीतिसहित विभिन्न प्राविधि समस्या झल्....

Capture

ग्रामीण डिजिटल कनेक्टिभिटीमा सरोकारवालाको चासो

सुनाखरी न्युज/ काठमाडौं - पछिल्लो समय नेपालमा पनि इन्टरनेट प्रविधिको प्रयोग बढिरहेको छ । इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल सर्भिसेस, ई–कमर्श, अनलाइन शिक्षा, डिजिटल स्वास्थ्य र डिजिटल कृषिको आवश्यकता र माग पनि बढिरहेको छ । दूरसञ्चार प्राधिकरणले....

Capture

समाजसेवाको पर्याबाची बेलकोटगढी १० का राजाराम

अशोक तिवारी/ नुवाकोट -  भुकम्प होस् या कोरोना , या नहोस् बस मौका मिल्नुपर्छ उहाँलाई , विद्यार्थी हुन् या असाहाय , सहयोगका हात आघी बढीहाल्छन उहाँको , यस्तो लाग्छ बेलकोटगढी १० मा समाजसेवीको पर्याबाची हुन् राजाराम पाण्डे । वडा १० का सदस्य समेत रहेका राप्रपामा आस्था राख्ने पाण्डे डा. प्रकाश चन्द्र लोहनी निकटका राजनितिकर्मी हुन् ।   आफ्नो सहयोगलाई निरन्तरता दिदै आउने क्रममा हालै बेलकोटगढी नगरपालिका वडा नं १० स्थित धनसार टोलमा सञ्चालित खडकरे खोला बालुवा मुहान पात्ले हकुवा , सिँचाइद्वारा ....

Capture

राष्ट्रपति पदको गरिमा र मर्यादामा ठुलो हानी : डा.लोहनी

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकको गरिमामय संस्थाको रुपमा रहेको राष्ट्रपति पदको नेकपाले दुरुपयोग गरेको आरोप लगाउनु भएको छ। नेकपाको आन्तरिक पार्टी झगडामा राष्ट्रपति जस्तो सम्मानित ब्यक्तिले कुनै....

Chiranjivi-Nepal

‘थ्री आर’मा आधारित रहेर मौद्रिक नीति आउनुपर्छः पूर्व गभर्नर नेपाल

डा.चिरञ्जीवि नेपाल, पूर्व गभर्नर, नेपाल राष्ट्र बैंक- भूकम्पको समयमा सामाना गर्नु परेको थियो । त्यो समयमा यो अवस्थामा नेपालमा मात्रै सीमित भएको थियो । र, छिट्टै रिभाइभ पनि भएको थियो । कोरोनाका कारणले निम्त्याएको समस्या अन्तराष्ट्रियरुपमा नै देखिएको छ । कुनवेला सकिन्छ भन्ने नै थाहा पनि छैन । यो ४ वटा मोडालिटीमा वर्ल्डवाइज इकोनोमिकको ‘सेप’ हुन्छ भन्ने अनुमान भइरहेका छन् । क्बलष्mब द्यबलप एचष्यचष्तथ एबकक क्ष्लत्रगष्चथऋष्तष्शभल षिभ क्ष्लकगचबलअभ जसमा अबको इकोनोमी भी सेप, डब्लु सेप, ....

2020-07-05_CCONG

देउवाले ओलीलाई दिए जवाफ, काग्रेस दोस्रो भएर सरकारमा नजाने

सुनाखरी न्युज/ काठमाडौं - नेकपाका एकजना अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँगको आन्तरिक छलफललाई तिव्रता दिएका छन् । प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गतसाता भएको गोप्य छलफल भएको थियो भने आइतबार बिहान पनि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा रहेपछि यो छलफल भएको हो । ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आ....

Corona#

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो, काठमाडौंमा २७ थपिए

सुनाखरी न्युज/ काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ९३ जनामा संक्रमण देखिएको जानकारी दिए । काठमाडौंमा २७ सहित थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनले नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको बताए । प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा ३१ हजार ५७३ र ९ हजार २ सय ३ आइसोलेसनमा छन् । गएको २४ घन्टामा १ सय ३२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ....