२०७७ जेठ १६ , शुक्रवार

अन्तर्वार्ता

Mani Dai#

कोरोना भाइरस (कोभिड १९) को माहामारिको प्रभावमा सुनचाँदी ब्यवसाय (भिडियो सहित)

सुनाखरी न्युज/ काठमाडौं- बिश्व अहिले कोरोना भाइरसको महामारिवाट गुज्रिरहेको छ । बिश्वका अधिकांस देश यो महामारीवाट प्रभावित भएका छन् । यसकाकारण बिश्वका सवैजसो देश र त्यहाँका गतिविधि नराम्रोसँग प्रभावित वनेका छन् । यसको अशर नेपालमा पनि परेको छ । अन्य क्षेत्रको साथसाथै नेपालको सुनचाँदी ब्यवसाय पनि यो प्रभाववाट टाढा रहन सकेको छैन । यसैसन्दर्भमा कोरोना भाइरस (कोभिड १९) को माहामारि र सुनचाँदी ब्यवसायमा परेको प्रभावका बिषयमा नेपाल सुनचाँदी ब्यवासायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्....

कोरोना भाइरस (कोभिड १९) को माहामारि र सुनचाँदी ब्यवसायमा परेको प्रभाव (भिडियो सहित)

सुनाखरी न्युज/ काठमाडौं- बिश्व अहिले कोरोना भाइरसको महामारिवाट गुज्रिरहेको छ । बिश्वका अधिकांस देश यो महामारीवाट प्रभावित भएका छन् । यसकाकारण बिश्वका सवैजसो देश र त्यहाँका गतिविधि नराम्रोसँग प्रभावित वनेका छन् । यसको अशर नेपालमा पनि परेको छ । अन्य क्षेत्रको साथसाथै नेपालको सुनचाँदी ब्यवसाय पनि यो प्रभाववाट टाढा रहन सकेको छैन । यसैसन्दर्भमा कोरोना भाइरस (कोभिड १९) को माहामारि र सुनचाँदी ब्यवसायमा परेको प्रभावका बिषयमा नेपाल सुनचाँदी ब्यवासायी महासंघका बिशिष्ट सदस्य तेजरत्न शाम....

Lohani

साधन-श्रोतमा भ्रष्टाचार गर्ने चरित्र वर्तमान सत्ता पक्षको मुल विषेषता हो: डा. प्रकाशचन्द्र लोहनी

पुर्व अर्थ तथा परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेपाली राजनीतिको मात्र नभई आर्थिक क्षेत्रका समेत चर्चित ब्यक्ति हुन् । राजसंस्था सहित को प्रजातन्त्र को पक्षधर उनी भ्रष्टाचार विरोधी अभियानमा समेत सक्रिय छन् । डा. लोहनी उनी २०३८,२०४२,२०४८,२०५१, मा नुवाकोट वाट निर्वाचित भएका थिए । पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय डा. लोहनीले अन्य मन्त्रलायका साथै अर्थमन्त्री, संसदीय समितिका प्रमुख लगायत धेरै जिम्मेवारीहरू बहन गरेका छन....

Biswambhar

नेपालको अर्थतन्त्रमा गंभिर धक्का लाग्न सक्छ

प्रा.डा. विश्वम्भर प्याकुर्‍याल- विश्वकै अर्थतन्त्र कोरोना भाइरसका कारण कमजोर भइरहेका वेला त्यसको प्रभाव नेपालमा के हुने भन्ने बिषयमा वहश शुरु भएको छ । यसैक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुले आर्थिक वृृद्धिको प्रक्षेपण समेत गर्न थालिसकेका छन् । अर्थ मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार बजेटका लक्ष्यहरूमा असर पर्न थालिसकेको छ । आयात निर्यातमा नकारात्मक प्रभाव देखिन थालेको छ । वैदेशिक रोजगारीमा कटौती हुन थालेको छ । नेपालको आर्थिक वृद्धिदरमा संकुचन आउनसक्ने....

aaa

कोरोना भाइरस (कोभिड १९) भ्रम र यथार्थ

सुनाखरी न्युज/ काठमाडौं- कोरोना भाइरस एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ ।....

कोरोनाबारे प्रश्नोत्तरः के गर्मी बढे भाइरस हराउँछ ?

डा. प्रिय‌ंवदा पौड्याल/ काठमाडौँ — डा. प्रियंवदा पौड्याल बेलायतको युनिभरसिटी अफ ससेक्सकी सिनियर पब्लिकहेल्थ लेक्चर्र हुन् । अहिले विश्वभर महामारीका रुपमा फैलिइरहेको कोभिड १९ ९कोरोना भाइरस० बारे निकै उनले निकै साधारण भाषामा केही प्रश्नहरुको उत्तर दिएकी छन् ।....

Anil

मिर्गौला प्रत्यारोपण नेपालमै सस्तो पर्छ

डा. अनिल बराल- राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का एसोसिएट प्रोफेसर डा. अनिल बराल वीर अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन् । पोखराको मणिपाल मेडिकल कलेजबाट एमबीबीएस गरेका उनले न्याम्सबाट जनरल मेडिसिनमा एमडी र नेफ्रोलोजीमा डिएम गरेका छन् । उनीसँग मिर्गौला प्रत्यारोपण र यससँग सम्बन्धित विषयमा केन्द्रित रहेर गरेको कुराकानी । मिर्गौलाले कसरी काम गर्छ ? शरीरका पाँचवटा प्रमुख अंग कलेजो, फोक्सो, मुटु, दिमाग र मिर्गौला हुन् । यी सबै अंग एकआपसमा मिलेर काम गर्छन्....

dirga raj#

राजस्वमा कडाई गर्दै सरकार, राजस्व अनुसन्धानका महानिर्देशक मैनाली भन्छन्ः कर छल्ने कसैले उन्मुक्ति पाउँदैन

सुनाखरी न्युज/ काठमाडौं- अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइयो। विभागलाई कानुनी तथा साङ्गठानिकरूपमा समेत थप सवल बनाइयो। जसका कारण पछिल्ले पटक डेढ वर्षका अवधिमा रु १५ अर्ब कर छली गरेको अभियोगमा ५०६ व्यवसायीविरूद्ध मुद्दा दायर गरिएको छ। यसै सेरोफेरोमा रहेर विभागका महानिर्देशक दीर्घराज मैनालीसँग गरिएको कुराकानीको सम्पादित अंश।....

Nada Dulal

व्यवसाय बलियो नभई देश समृद्ध हुन सक्दैन: नाडा अध्यक्ष दुलाल

नेपाल अटोमोवाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध निर्वाचित भएका छन्। झण्डै १ दशकदेखि नाडामा आवद्ध दुलालले ४३औं साधारणसभा मार्फत अध्यक्षको पदभार ग्रहण गरे । अटोमोवाइल्स क्षेत्रको समस्या र समाधानका उपायहरुको सन्दर्भमा गरेको कुराकानीको सम्पादित अंशः....

Rup Jyoti

नियतवस फसाउने प्रयास भयोः डा. रुप ज्योति

डा. रुप ज्योति नेपालकै एकजना चर्चित ब्यवसायी हुन् । पुर्व अर्थ सहायक मन्त्री समेत रहेका ज्योतिलाई पुराना मुद्धामा अनावश्यक विवाद झिकेर फसाउने काम हालै मात्र भयो । डा. रूप ज्योतिले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् । राजाको शासनकालमा अर्थराज्यमन्त्री रहेर काम गरेका डा. ज्योतिले नेपालको अर्थतन्त्रलाई नजिकबाट बुझ्ने मौका पाएका थिए । ज्योति समूहअन्तर्गतका अटोमोबाइल, हिमाल आइरन एन्ड स्टिल प्रालि, हिमाल वायर्स प्रालि, हिमाल अक्सिजन प्रालि, भाजुरत्न ....