देश-प्रदेश

काठमाडौं क्षेत्र न ७ मा हुने उप निर्वाचनमा डा लोहनी लाई चुनावि मैदानमा ल्याउने कसरत सुरु

Posted: 2018-10-11 11:13:46

सुनाखरी न्युज/ काठमाडौं - काठमाडौं क्षेत्र न ७ वाट रामविर मानन्धरले  राजिनामा दिय लगत्तै त्यस क्षेत्रको राजनिति सरगर्मि वढेको छ। नेकपाले वामदेव गौतम लाई उठाउने तयारी गरिरहेको छ भने नेपाली कांग्रेसले विश्वप्रकाश शर्मा मा लागाएत अन्य शिर्ष नेताहरु लाई उठाउने कुरा चलिरहेको छ । यसै विच राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरुको गठवन्धन वाट पुर्व अर्थ तथा परराष्ट्र मन्त्रि एवं एकीकृत राप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी लाइ उठाउन कसरत सुरु गरेको छ। यध्यपि यो गठवन्धन भित्र कुन कुन पार्टी रहने तय भइसकेको छैन। तिनै वटा राप्रपा,विभिन्न हिन्दुवादी र राजावादी संगठन हरु डा.लोहनी लाइ उमेद्वार वनाउन पहल गर्न थालिसकेका छन। नेकपा को अधिनायक वादी चरित्र लाइ उदांगो पार्न,संसद भित्र भ्रष्ट्राचार को आवाज लाइ वुलन्द पार्न तथा संसदमा निरिह रहेको प्रतिपक्ष कांग्रेसलाइ पनि उनको उपस्थित ले राहत मिल्ने स्रोत वताउछ। वर्दिया वाट निर्वाचनमा पराजय भोगेका गौतम लाइ संसदमा नगइ नहुने र नलगि नहुने किन भन्दै त्यस क्षेत्रका मतदाताहरु आवाज उठाउन थालिरहेका छन। काठमान्डौ ७वाट निर्वा्चित रामविरको राजिनामा र वामदेव गौतम को उमेद्वारि दुवैले यो क्षेत्रको जनताको अपमान भयको त्यस क्षेत्रका वासिन्दाहरु वताउछन।
 
 
नेकपा को अधिनायकवाद,मौलायको भ्रष्ट्राचार,सरकारि कुसासन को विरुद्दमा प्रस्तुत हुन सक्ने राष्ट्रवादी तथा हिन्दु वादीको रुपमा आफ्नो परिचय नेपालि राजनितिमा स्थापित गरायका डा.लेहनी ले त्यस क्षेत्र वाट उमेद्वारि दियमा वामदेव गौतम र उनिविच कडा प्रतिस्पर्धा हुनेछ।
 
यसै सन्दर्भमा हामिले एराप्रपा(राष्ट्रवादी) का सहप्रवक्ता जनकराज पाठक संग प्रश्न गरेका थियौ के तपाइहरुको पार्टी अध्यक्ष डा.लोहनी उमेद्वार वन्ने तयारिमा हुनुहुन्छ ? उनि भन्छन पहिला निर्वाचन आयोग ले निर्वाचनको मिति तय गरोस नेकपा को पनि आधिकारिक उमेद्वार तय होस त्यसपछि हाम्रो पार्टीको संसदिय समिति को वैठक ले उपयुक्त निर्णय गर्नेछ। अहिले नै पार्टी ले निर्णय गरिसकेको अवस्था हैन,भोलि निर्णय गर्यो भने मैदानमा ओर्लन कुनै विलम्व गरिने छैन। वामदेव गौतम,को विरुद्दमा विश्वप्रकाश शर्मा र डा.लोहनी ले उमेद्वारि दिय भने त्यस क्षेत्रको निर्वाचन वास्तवमै अन्तराष्ट्रिय चासो को विषय वन्नेमा संका छैन। डा लोहनी एक सक्षम व्यक्ती र निडर हुन जस्ले देश को आर्थीक सामाजी सास्कृती विषय वस्तु बुझेका एक राजनितिज्ञ व्यक्ती हुन जो राष्ट्रीय अन्तिराष्ट्रीय सभा सम्मेलन मा बोल्न सक्ने क्षमता भएका एक नेपाली निडर नेता हुन ।   
 



More News



गृहमन्त्री थापा र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशक बीच शिष्टाचार भेटवार्ता

Posted: 2018-12-14 12:57:46

सुनाखरी न्युज/ काठमाडौ - गृहमन्त्री रामबहादुर थापा‘बादल’ र चिनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा व्युरोका महानिर्देशक झाङ होङ्बो (Zhang Hongbo) बीच शिष्टाचार भेटवार्ता भएको छ । ...


तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टि्फिकेशन प्रोग्राम’ सम्पन्न

Posted: 2018-12-14 11:16:11

सुनाखरी न्युज/ काठमाडौ - सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा मंसीर २७ गते तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टि्फिकेशन प्रोग्राम’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो ...


सामुदायिक - प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसंग समग्र शान्ती सुरक्षाको अवस्था र सचेतनामुलक कार्यक्रम सम्पन्न

Posted: 2018-12-14 09:34:00

सुनाखरी न्युज/ पर्वत - फलेवास नगरपालिका ९ भंगरा पर्वतमा सामुदायिक - प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसंग समग्र शान्ती सुरक्षाको अवस्था साथै चट्यान सुरक्षा सम्वन्धी सचेतनामुलक अन्तरक्रिया सम्पन्न । ...


प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरा सिफारिश

Posted: 2018-12-13 11:45:13

सुनाखरी न्युज/ काठमाडौ - संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको छ। आज बसेको परिषद बैठकले राणालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत ...


केपटाउन देखि काठमाडौं सम्म शान्तिको कामना गर्दै भ्रमण समापन

Posted: 2018-12-13 10:14:26

सुनाखरी न्युज/ काठमाडौ - दक्षिण अफ्रिकाको ८ सदस्यीय सद्भावना टोलीले संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय नेल्सन मण्डेला डे अर्थात् जुलाई १८ को दिन दक्षिण अफ्रिकाको केपटाउनबाट गरेको यात्रा यही २०७५ मंसिर २५ (डिसेम्बर ११, २०१८) गते काठमाडौं आई समापन भएको छ । भ्रमण अवधिभर ३ वटा ल्याण्डरोभर ...


Advertisements