विश्व-प्रवास

डीभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा (लिंक सहित)

Posted: 2018-05-16 05:18:14

 
सुनाखरी न्युज/
काठमाडौं-
अमेरिकी सरकारले इलेक्ट्रोनिक डाइभर्सिटी भिषा (ईडीभी) ( २०१९ को नतिजा  सार्वजनिक गरेको छ  ।
 
नतिजा नेपाली समयअनुसार आज राति पौने १० बजे नतिजा सार्वजनिक भएको हो  ।
 
आफूलाई डिभी परेरनपरेको थाहा पाउन अमेरिकी सरकारको आधिकारीक वेवसाइटमा गएर हेर्न सकिन्छ । नतिजा हेर्नका लागि डीभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्म मिति उल्लेख गर्नुपर्ने हुन्छ ।
अमेरिकी दुतावासले  आफूलाई डिभी परे(नपरेको हेर्ने एकमात्र उपाय  वेबसाइटमा कन्फर्मेसन नम्बर हालेर जाँच गर्ने नै भएको जनाएको छ ।
डिभिसम्बन्धी  हुने विभिन्न गलत हल्लाबाट सावधान हुन पनि दूताबासले आग्रह गरेको छ । 
 
यहाँ गएर हेर्नुहोस्, नतिजा स् जततउकस्ररधधध.मखयिततभचथ.कतबतभ.नयखर
 
 



More News



सबैभन्दा सानो घर

Posted: 2018-05-26 05:55:13

सुनाखरी न्युज- वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो घर बनाएका छन् । ३०० वर्ग माइक्रोमिटर क्षेत्रफलको सो घर अहिलेसम्मकै सबैभन्दा सानो हो । यो घर रोवोटिक प्रणालीमा प्रयोग हुनेछ। भ्याकुम साइन्स एण्ड टेक्नोलोजी ए नामक पत्रिकामा विवरण दिइएअनुसार यो सबैभन्दा सानो घर निर्माणबाट अनुसन्धानकर्ताहरुले अप्टिकल सेन्सिङ प्रविधिको थप विकास गर्न सक्नेछन् । ...


बहुचर्चित किम–ट्रम्प शिखरवार्ता रद्द

Posted: 2018-05-25 07:12:20

सुनाखरी न्युज/ कोरिया- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा हुने भनिएको उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखरवार्ता रद्द भएको घोषणा गरेका छन्। उत्तर कोरियाले हालै क्रोध र शत्रुता देखाउँदै अभिव्यक्ति दिएको भन्दै ट्रम्पले वार्ता रद्द भएको घोषणा गरेका हुन्।...


जताततै वेहाल, दोहाका गल्ली गल्लीमा ‘आजाद भिसा’ पीडित

Posted: 2018-05-25 06:56:00

सुनाखरी न्युज/ काठमाडौँ — वैदेशिक रोजगारका लागि इनरुवा ८, सुनसरीका इन्द्रदेव मल्लले ५ कट्ठा जग्गा बेच्नुपर्‍यो । त्यसबाट आएको दुई लाख रुपैयाँमध्ये एक लाख ७० हजार रुपैयाँ कतार पठाउने रेडियन्ट म्यानपावरलाई बुझाए । बाँकी ३० हजार इनरुवादेखि काठमाडौंसम्मको आवतजावत, एक महिनासम्मको बसाइ, स्वास्थ्य परीक्षण र खानामै सकियो ।...


ट्रम्पले रद्द गरे उत्तर कोरियाली नेता किमसितको शिखर वार्ता, यो हो कारण?

Posted: 2018-05-24 21:23:19

सुनाखरी न्युज- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जुन १२ मा सिंगापुरमा हुने भनिएको उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसितको शिखर वार्ता रद्द गरेका छन्। ह्वाइट हाउसले बिहीबार सार्वजनिक गरेको किमलाई ट्रम्पले लेखेको पत्रमा ट्रम्पले लामो समयदेखि प्रतीक्षा गरिएको यो बैठक अहिले यो समयमा गर्न उपयुक्त नभएको उल्लेख छ। ...


सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु

Posted: 2018-05-24 11:55:41

सुनाखरी न्युज/ नयाँ दिल्ली- भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।...


Advertisements