Posted: 2018-04-13 12:53:43
Posted: 2018-04-25 12:37:41
सुनाखरी न्युज/ काठमाडौं- अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले करीब नौ हजार नेपालीको आवासीय अनुमति रद्द गर्ने तयारी गरेको छ । ट्रम्प प्रशासनले गरेको उक्त आन्तरिक तयारीका बारेमा कुरा गर्दै होमल्याण्ड सेक्युरिटी सचिव ’क्रिसजेन नाइलसेन’ले नेपालीहरूलाई एक वर्षको अतिरिक्त समय दिन सकिने बताएकी छिन् । ...
Posted: 2018-04-24 11:56:02
सुनाखरी न्युज- क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाएर दश जनाको हत्या गर्ने एक संदिग्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा भ्यान चालक २५ वर्षीय अलिक मिनासायन रहेको क्यायानडाका प्रहरी अधिकारीले जनाएका छन्। ...
Posted: 2018-04-13 17:54:52
पाकिस्तानको सर्बोच्च अदालतले उनलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो । पाकिस्तानी संविधानको धारा ६२ अनुसार उनलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन .....
Posted: 2018-04-13 12:53:43
सुनाखरी न्युज/ काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आजीवन चुनाव लड्न नपाउने भएका छन् । सर्वोच्च अदालतले संविधानको धारा ६२ को उपधारा २ को एफ अनुसार यो प्रतिबन्ध लगाएको हो । पाँच न्यायाधीशको बेञ्चले सरिफलाई जीवनभर सरकारी पदमा बस्न अयोग्य ठहर पनि गरेको छ ।...
Posted: 2018-04-12 21:04:34
सुनाखरी न्युज मलेसिया — मलेसियाका विभिन्न फिर्तीकेन्द्र (डिपोर्टेसन सेन्टर) मा रहेका ३० जना नेपालीको उद्दार गरिएको छ । विभिन्न अभियोगमा कानुनी सजाय पूरा गरी यहाँका विभिन्न फिर्ती केन्द्रमा अलपत्र रहेकाहरुको बुधबार उद्दार गरिएको नेपाली दुतावासले जनाएको छ । उनीहरु घर फर्कनका लागि आवश्यक पर्ने हवाईटिकट जोहो गर्न नसक्दा अलपत्र थिए ।...