सूचना-प्रविधि

सरकारले सिंहदरबारमा जीमेल र याहु निषेध गर्दै, सरकारी मेल चलाउने तयारी

Posted: 2018-10-04 14:53:55

सुनाखरी न्युज/ काठमाडौं - सरकारले जीमेल र याहुलाई निषेध गर्ने भएको छ । सिंहदरबारभित्र जीमेल र याहुको सट्टा सरकारी मेल चलाउने तयारी भएको हो । व्यवस्थापिका संसदको विकास समिति बैठकमा सुचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङले सुरक्षाको कारणले सरकारी मेल चलाउने जानकारी दिए ।
 
 
सरकारी कार्यालयमा अनिवार्य र अन्यलाई पनि प्रयोग नगर्ने आग्रह गरिने उनले बताए । हाल जीमेल र याहुले इमेल सेवा प्रदान गर्दै आएका छन् ।



More News



एक वर्षभित्र नेपालकै भूउपग्रह

Posted: 2018-10-17 05:50:53

सुनाखरी न्युज/ काठमाडौं – एक वर्ष्भित्र नेपालकै भूउपग्रह हुने भएको छ । रूस (तत्कालीन सोभियत संघ) ले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने चाँजो मिलाउन लागेको छ। नेपालले प्रक्षेपण गर्न लागेको ‘नानो स्याटेलाइट’ (सानो भूउपग्रह) को ‘मोडल’ तयार भइसकेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ ।...


नेपाल टेलिकमले ल्यायो २२ वटा अफर

Posted: 2018-10-16 10:49:31

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले अटम अफर ल्याएको छ। आजदेखि सुरु भएर पुष २८ गतेसम्म चल्ने अफरमा भ्वाइस र डाटासँग सम्बन्धित २२ वटा रहेका छन । ...


नेट टिभीले सार्वजनिक गर्यो दशैँ अफर

Posted: 2018-10-12 12:23:09

सुनाखरी न्युज/ काठमाडौं - नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैँ अफर सार्वजनिक गरेको छ । नेट टिभीले दशैंको अवसरमा “चाडपर्वको लहर नेट टिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार ...


नेपाल टेलिकमको चाडबाड अफर, फोन सेवा देखि इन्टरनेट सेवा सम्मको अफरहरु सार्वजनिक

Posted: 2018-10-10 09:34:07

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले चाडबाड अफर सार्वजनिक गरेको छ। बुधबारदेखि लागु हुने गरी फोन सेवा देखि इन्टरनेट सेवा सम्मको अफरहरु सार्वजनिक गरेको हो। टेलिकमले सार्वजनिक गरेको अफर अन्तर्गत अनलिमिटेड ...


सरकारले सिंहदरबारमा जीमेल र याहु निषेध गर्दै, सरकारी मेल चलाउने तयारी

Posted: 2018-10-04 14:53:55

सुनाखरी न्युज/ काठमाडौं - सरकारले जीमेल र याहुलाई निषेध गर्ने भएको छ । सिंहदरबारभित्र जीमेल र याहुको सट्टा सरकारी मेल चलाउने तयारी भएको हो । व्यवस्थापिका संसदको विकास समिति बैठकमा सुचना, सञ्चार तथा प्रविधि ...


Advertisements