सूचना-प्रविधि

‘सुबिसु शुभअफर’ डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

Posted: 2018-10-02 13:08:44

सुनाखरी न्युज/ काठमाडौ - सुबिसु केबल नेट प्रा. लि.ले केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवामा नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि ‘सुविसु शुभ अफर’ ल्याएको छ । जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन ।
 
Clear TV - Premium pack Offer :
क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००/ (कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet- Fast Pack Offer :
इन्टरनेट सेवा अन्तर्गत २० Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट १ महिनाको ल।गि साथेैे मोडेम र जडान सेवा मात्र रू २०००/ (कर सहित) मा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet & Clear tv - Combo Pack Offer :
इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू ४५००/ (कर सहित) मा २ महिनाका लागि २५ Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुनेछन ।



More News



एनटिसी मोबाइलमा देखिएको समस्या समाधान

Posted: 2018-09-04 13:28:26

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमको मोबाइल सेवामा बिहानैदेखि देखिएको समस्या समाधान भएको छ। टेलिकमका जीएसएम प्रि(पेड र पोस्टपेड दुवै मोबाइल मंगलबार बिहान ६ बजेदेखि अवरुद्ध भएका थिए। समस्या समाधान ...


ई सेवा पसल संचालनमा

Posted: 2018-09-03 12:26:34

सुनाखरी न्युज/ काठमाडौ - एफवान सफ्ट इन्टरनेसनल प्रालिले अनलाईन सपिङ सुरु गरेको छ। भाटभटेनी अनलाईन डट कमलाई रि–ब्राण्डिङ गरी कम्पनीले ईसेवा पसल डट कम संचालनमा ल्याएको हो। ईसेवा पसलको सुरुवातको अवसरमा ...


काठमाडौंका यी ६ स्थानमा फ्रि वाइफाइ, मोबाइलमा अटोमेटिक कनेक्ट

Posted: 2018-09-03 12:01:12

सुनाखरी न्युज/ काठमाडौ - काठमाडौंका हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाइफाइ सेवा सुरू गरिएको छ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, ...


एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर, हरेक हप्ता १० जना ग्राहकलाई रु एक लाख नगद उपहार

Posted: 2018-09-01 17:40:34

सुनाखरी न्युज/ काठमाडौ- एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । ...


पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य

Posted: 2018-08-25 18:38:52

सुनाखरी न्युज/ काठमाडौं- बाढी पहिरो सम्बन्धित जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याइरहेको पूर्व सूचना प्रणालीलाई थप मजबुत बनाउन एनसेललेयही शुक्रबार (भाद्र ८ गते)जल तथा मौसम विज्ञान विभागसँग एक नयाँ समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।...


Advertisements